काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आफुहरु काँग्रेस र एमालेको संगतले बिग्रेर अब भेडा झै भ्या भ्या नगर्ने बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आज आयोजना गरेको 'कान्तिपुर कन्क्लेभ–२०२४' अन्तर्गत ‘प्रचण्डपथः सडक कि सत्ता ?’ विषयक अन्तरकृयामा बोल्दै अध्यक्ष प्रचण्डले काँग्रेस र एम...





