कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावलले कार्यकक्षभित्रै प्रवेश गरी अभद्र ब्यवहार गरेको मन्त्री सोडारीका स्वक...





