• भम्रण वर्षमा भारतिय प्रधानमन्त्री मोदी नेपाल आउने मन्त्री भट्टराईको अपेक्षा

    File pic काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने अपेक्षा रहेको बताएका छन् । आइतबार काठमाडौंको पाशुपत क्षेत्रमा गीता ज्ञान–प्रचार सेवा समितिले आयोजना गरेको गीता जयन्ती महोत्सवलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल भ्...