काठमाडौं । धरानका मेयर हर्क साम्पाङले धम्काएका पत्रकार गोपाल दाहालले आफुले असुरक्षित महसुस गरिरहेको बताएका छन् । मेयर साम्पाङले समाचारको बिषयलाई लिएर पत्रकार दाहाललाई सिध्याइदिने धम्की दिएका थिए । उनको धम्कीपछि आफु असुरक्षित महसुश गरिरहेको पत्रकार दाहाले संचार माध्यमलाई बताएका छन् । पत्रकार दाहालले मेयरबाट धम्की आएपछ...





