कैलालीका एक युवामा कोरोना एन्टीबडी पोजिटिभ

कैलाली । कैलालीका एक युवामा आरडीटी परीक्षण गर्दा  कोरोना पोजिटिभ देखिएको छ । जिल्लाको बर्दगोरीया गाउँपालिका ३ का १९ वर्षीय एक युवामा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको हो ।

कोरोनाको आशंकामा दुई पटक जाँच गर्दा रिर्पोट पोजेटिभ आएको बताइएको छ । उनको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी धनगढी पठाइएको छ ।

उनी चैत १० गते भारतबाट फर्किएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार