पछिल्लो २४ घण्टामा ४७३ जना संक्रमित थपिए, संक्रमितको संख्या १४५१९ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ४७३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयद्धारा बिहीबार दिइएको जानकारीअनुसार योसंगै नेपालमा संक्रमितको संख्या १४ हजार ५१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ६६४ जना कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएक छन् । आजसम्म कोरोना निको भएर अस्पताबाट डिस्चार्ज हुनेको संख्या ५३२० पुगेको प्रवक्ता गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार