कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं र बद्रियामा एक एक जना पुरुष, चितवन, मोरङ भक्तपुर र सुनसरीका एक एक जना महिला गरी ६ जनाको मृत्यु भएको हाे ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार