काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार