कास्किमा निषेधाज्ञा भदौ १२ सम्म थपियो


पोखरा । कास्कीमा भदौ १२ गतेसम्म निषेधाज्ञा थपिएको छ । को रोना सं क्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा भदौ १२ सम्म थपिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो ।

अबको निषेधाज्ञा यसअघिको भन्दा कडा पारिने स्थानीय प्रशासनले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार