चितवनमा थप २६ जनामा कोरोना पुष्टि


चितवन । पछिल्लो २४ घण्टामा चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा चितवनका १५, भरतपुर महानगरपालिकाका १४ र रत्ननगर नगरपालिकाका १ जना रहेका छन् । पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढीरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार