पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५१ वर्षीया र भक्तपुरका ६२ वर्षीया दुई महिला रहेकी छन् ।

दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार