काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोराना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय २९ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण्मा ४ सय २९ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा काठमाडौं ३ सय ७२ ललितपुरका १२ र भक्तपुरका ४५ जना हरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार