काठमाडौं । काठमाडौंमा १ सय ९० सहित उपत्यकामा थप २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९८ जनामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये काठमाडौंका १९०, ललितपुरका ६७ र भक्तपुरका ४१ जना रहेका छन् ।