२४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ जनामा कोरोना पुष्टि


काठमाडौं । पछल्लिो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौंका २ सय ९३, ललितपुरका २० र भक्तपुरका १३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार