काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ९६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंका ३ सय, भक्तपुरका ५८ र ललितपुरका ३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार