पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना संक्रमण


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

काठमाडौं जिल्लामा ५३८ भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार