काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ६ सय ३७ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार