
काठमाडौं । काठमाडौंमा ६ सय ३३ जना सहित उपत्यकामा थप ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षण थप ८ सय ९ जनामा कोरोना पुष्टि भएको हो ।
काठमाडौं पछि ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जनामा कोरोना पुष्टि भएको हो ।











