प्रतिनिधि सभाको बैठक दुई दिन पर सर्यो


काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई दिन पर सरेको छ । फागुन २ गतेका लागि बोलाइएको बैठक संसद् सचिवालयले आइतबार सूचना जारी गर्दै फागुन ४ गतेलाई बोलाएको छ ।

यसअघि संसद् बैठक फागुन २ गतेका लागि बोलाएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार