थाहा पाउनुहोस्, सिस्नुका फाइदा

काठमाडौं । सिस्नु तपाई हाम्रो घरपरिवरी सजिलै पाइन्छ । सिस्नुले चिल्ने भएकाले धेरैलाई मन नपर्न पनि सक्छ । तर सिस्नुले मानिसको जिवनमा धेरै फाइदाजनक काम गर्दछ । सिस्नुलाई टिपेर मज्जाले पकाएर बनाउन सकिन्छ ।

सिस्नुका फाइदा निम्न प्रकार छन् ।

  • गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।
  • उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
  • मुटु तथा मधुमेहसम्बन्धी रोगाका विरामीका लागि प्रभावकारी हुन्छ ।
  • कपाल सिल्की बनाउनुका साथै झर्न राेकिन्छ ।
  • अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।
  • डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।
  • शरीरमा एलर्जी हुनेहरुका लागि सिस्नुले राम्रो काम गर्छ ।
  • नियमित सिस्नुका परिकार बनाएर खानाले जिउ दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार