भक्तपुरका कोरोना संक्रमित महिला कुवेतबाट आएका

काठमाडौं । शनिबार भक्तपुरमा कोरोना संक्रमण पुुष्टि भएका महिला कुवेतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुवेतबाट आएका थप ७ जना महिलामा कोरोना पुष्टि भएको जनाएको छ ।

कोरोना पुष्टि भएका सबै जना कुवेटबाट आएर भक्तपुरको खरिपाटी क्वारेन्टिनमा बसेसीरहेका छन् ।  उक्त क्वारेन्टिमा बसेका दुई जना महिलालाई यसअघि पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयले एक जना काठमाडौंका महिलालाई पनि कोरोना संक्रमण देखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार