काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोना पृष्टि ३ भाद्र २०७७, बुधबार १६:२३ काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा १३४, भक्तपुरमा ८ र ललितपुरमा १७ गरी १ सय ५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।