
काठमाडौं । काठमाडौंमा ६०१ सहित उपत्यकामा थप ७ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७ सय ६७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









