
काठमाडौं । अनामनगरस्थित एक फर्निचर शोरुम भीषण आगलागी भएको छ। अनामनगरस्थित बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शोरुमा अहिले राती आठ बजेदेखि भएको आगलागी नियन्त्रणमा ल्याउने प्रयास भइरहेको अहिले राती ८ बजेदेखि भएको आगलागी नियन्त्रणको
महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो नियन्त्रणका लागि दमकल, प्रहरी र स्थानीयले प्रयास गरिरहेको प्रहरीको भनाई छ । प्रहरीकाअनुसार आगलागीको कारण खुल्न सकेको छैन् । (File photo)








