बागलुङ । बाढीले घर बगाउँदा बागलुङमा दर्जन बढी वेपत्ता भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका ९ को सुकुर्दुङ खोलामा आएको बाढीले १० वटा घर गाउँदा दर्जन बढी वेपत्ता भएका हुन् । अरिवरल वर्षासँगै गएराति स्थानिय सुतिरहेको बेला आएको बाढीले उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ । अहिलेसम्म कति क्षतिभयो भन्ने कुरा यकिन गर्न...
गण्डकी
-
-
कोरोनाबाट २४ घण्टामा थप १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । ६ महिला र ६ जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा महिलामा चितवनका ५५, १८ वर्षीया, काठमाडौंका ८९ वर्षीया, ललितपुरका ७० वर्षीया, तनहुँका २० वर्षीया र कपिलवस्तुका ६० वर्षीया रहेका छन् । त्यस्तै पुरुषमा बाराका ९७ वर्षीया, चितवन...
-
खसी काटेर भोज खुवाउनेलाई कोरोना पुष्टि, सम्पर्कमा आएका ७० जनाको स्वाब संकलन
बागलुङ । कोरोना महामारीका बेला खसी खाटेर गाउँलेलाई भेला गरी भोज खुवाउनेलाई कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपालिका १० भकुण्डको गलुवामा भोज खुवाउने व्यक्तिलाई नै कोरोना पुष्टि भएको हो । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको भएपनि उनले छोरीको न्वारनमा गाउँले ...
-
एम्बुलेन्स दुर्घटना हुँदा स्याङजामा २ को मृत्यु २ घाइते
स्याङजा । एम्बुलेन्स दुर्घटना हुँदा स्याङजामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा चापाकोट ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनी रहेका छन् । त्यस्तै सोही ठाउँका ३१ वर्षीया पवित्रा गैरे र २५ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी घाइते भएका छन् । उनीहरुलाई उपचारका ला...
-
वीरगञ्जमा तीन र पाल्पामा १ गरी कोरोनाबाट थप ४ जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट वीरगञ्जमा ३ र पाल्पामा १ गरी थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका १२ मुर्ली निवासी ६५ वर्षीया महिला, १२ कै ४३ वर्षीय पुरुष र वीरगन्ज २२ मनियारीका ३७ वर्षीय पुरुष रहेका छन् । त्यस्तै पाल्पाको तानसेन नगरपालिका ८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छन् । उनीहरु स...
-
स्याङ्जामा गएराति देखि निषेधाज्ञा एक साता थपियो
स्याङ्जा । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्याङ्जामा जारी निषेधाज्ञा थप एक साता थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेका...
-
फेरि भूकम्पको धक्का महशुस
कास्की । बिहीबार सँझ भूकम्पको धक्का महशुस गरिएको छ । कास्कीको हेम्जा केन्द्रविन्दु भएर ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो । उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ । यसअघि बुधबा...
-
को रोनाबाट गर्भवती महिलासहित थप तीन जनाको मृ त्यु
काठमाडौं । को रोना सं क्रमणबाट पोखरा र वीरगञ्जमा थप तीन जनाको मृ त्यु भएको छ । पोखरामा एक र वीरगञ्जमा २ गरी तीन जनाको मृ त्यु भएको हो । पोखरा ११ की ३२ वर्षिया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलसन कक्षमा आज बिहान मृत्यु भएको छ । उनलाई भदौ ७ गते को रोना सं क्र...
-
स्वास्थ्य प्रमुखलाई कोरोना देखिएपछि, आकस्मिक बोहकका सेवा बन्द
मनाङ । मनाङमा स्वास्थ्य कार्यालय प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा चापाकोट घर भई मनाङ कार्यालयमा कार्यरत प्रमुखलाई मंगलबार कोरोना पुष्टि भएको हो । स्वास्थ्य प्रमुखलाई कोरोना देखिएपछि मनाङ स्वास्थ्य कार्यालयले आकस्मिक बोहकका सबै सेवा बन्द गरेको छ । उनलाई कसरी र कहाँबाट कोरोना देखियो भन्ने विषय पत्ता...
-
पहिरोले घर पुर्दा बागलुङमा एक जनाको ज्यान गयो
बागलुङ । लगातारको वर्षापछि आएको पहिरोले घर पुरिंदा बागलुङमा एक जनाको ज्यान गएको छ । जिल्लाको ढोरपाटन नगरपालिका २ अर्नाकोटमा पहिरोले घर पुरिंदा १९ वर्षीया पूजा परियारको ज्यान गएको हो । अविरल वर्षापछि घरमाथिबाट खसेको पहिरोले घर पुरेको थाहा पाएपछि खोजि गर्दा उनको ज्यान गइसकेको भेटाएका छन् । मृतक परियार घरमा एक्लै बस्...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 21
- Next Page »













