पोखरा । कास्कीमा भदौ १२ गतेसम्म निषेधाज्ञा थपिएको छ । को रोना सं क्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा भदौ १२ सम्म थपिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको बैठकले थप ५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको थियो । अबको निषेधाज्ञा यसअघिको भन्दा कडा पारिने स्थानीय प्रशासनले जनाएको छ । ...
गण्डकी
-
-
तीजको अन्तिमदिन ऋषि पञ्चमीमा नुहाउन गएकी महिलाको खोलामा बगेर मृत्यु
कास्की । कास्कीमा ऋषि पञ्चमिको दिन दत्तिवनले दात माझ्न र नुहाउन खोलामा गएकी एक गर्भवती महिलाको बगेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माछापुच्छ्रे ९ भिमजुङकी २४ वर्षीया पार्वती गौतम रहेकी छन् । उनी आज बिहानै नजिकैको कस्र्युङ खोलामा नुहाउन गएकी थिइन्। ऋषि पञ्चमीको अवसरमा उनीसँगै अरु महिलाहरु पनि नुहाउन गएका थि...
-
कोरोनाबाट एकैदिन ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, र कास्कीका एक एक जना पुरुष र तनहुँका एक जना महिला रहेका छन् ।...
-
पोखरामा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु
पोखरा । पछिल्लो २४ घण्टामा पोखारामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखराका ८७ वर्षीय वृद्ध र तनहुँकी ५० वर्षीया महिला रहेकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि साउन ३२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएका ८७ वर्षीय बुद्धको आइसीयूमै मुत्य...
-
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कास्कीमा आजबाट निषेधाज्ञा जारी
पोखरा । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कास्कीमा आजबाट जिल्लाभरी निधेषाज्ञा जारी गरिएको छ । आज राति १२ बजेबाट भदौं ७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि न...
-
कोरोनाबाट मृत्य भएकी महिलाकी छोरीलाई पनि संक्रमण
पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाकी छोरीलाई पनि कारोना संक्रमण पुष्टि भएको छ । सोमबार राति कोरोनाबाट मृत्यु भएकी तनहुँकी उनकी छोरीलाई मंगलबार विहान कोरोना पुष्टि भएको हो । सोमबार राति तनहुँकी ब्यास नगरपालिका १ की ५० वर्षीया महिलाको मृत्यु भएको थियो । उनलाई घरमा गाह्रो भएपछि २५ वर्षीया छोरीले अस्पताल लगे...
-
मंगलबार बिहानै थप ७५ जनामा कोरोना पुष्टि
काठमाडौं । मंगलबार बिहानै ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । चितवनमा ५० र गण्डकी २५ गरी ७५ नयाँ कोरोना संक्रमित थपिएका हुन् । भरतपुर अस्पताल प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा सशस्त्र प्रहरीका ४२ जना, ३ जना नर्ससहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । त्यस्तै सोमबार गण्डकी...
-
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
पोखरा । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि साउन १७ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ । डायबिटिजका समेत प...
-
गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि सवारी साधन उपलब्ध गराएको छ । सवारी साधन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार एक कार्यक्रमकाबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई हस्तान्तरण गरेका हुन् । प्रदेश सकारले ट...
-
गुल्मीको ईस्माका विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने : पूर्व मन्त्री विष्टको घोषणा
गुल्मी । पूर्व मन्त्री एंव गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्णराज बिष्टले इस्माका पहिराे विस्थापित परिवारलाई नमुना बस्ती बनाईदिने घोषणा गरेका छन् । पहिरोले विस्थापित भएका परिवार अहिले पालमै रातदिन काटिरहेकाले अब उनीको लागि नमुना बस्ती बनाइदिने उनले घोषणा गरेका हुन् । गएको असार १८ गते राति ईस्मा गाउँपालिका १ को ...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 21
- Next Page »













