लमजुङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन निरन्तर २० वर्षसम्म रहने बताएका छन्। लमजुङको राइनासमा आज सत्ता गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसंग पार्टी एकता गरेर ज्ञान पाइसकेकाले अब त्यस्तो नगर्ने र यहि सत्ता गठबधन्धनलाई आगाम...
प्रदेश समाचार
-
-
जनताको समृद्धिको चाहाना गठबन्धनले पुरा गर्छ– मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको तिर्व चाहानालाई वाम–लोकतान्त्रिक गठबन्धनले पुरा गर्ने बताएका छन् । काठमाडौंको कलंकीमा आज गठबन्धनको कार्यकर्ता भेलालाई संवोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले ब्यवस्था बदल...
-
चुनावी सभामा ‘भीम रावल खोई’ भनेपछि ओलीले भनेः ‘भीम रावलको माया लागे अछाम जानुस्’
दैलेख। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरी डा. भिम रावलबारे तितो जवाफ दिएका छन् । आज दैलेखमा आयोजित एमालेको चुनावी सभालाई ओलीले संवोधन गर्दै गर्दा सहभागी भीडले नेता 'भीम रावल खोई ?' भनेपछि ओलीले निकै तितो जवाफ दिएका हुन् । सभामा सहभागी एमाले कार्यकर्ताले पटक पटक ‘भीम रावल खै ?’ भन्दै प्रश्न गरेपछि ओलीले जंग...
-
दार्चुलामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, २ जना घाइते
दार्चुला । दार्चुलामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा २ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो। जिल्लाको नौगाड गाउँपालिका ६ खेडमा प्रचारप्रसारमा खटिएको सत्ता गठबन्धन र नौगाडको जामिरमा हुने आमसभामा गइरहेका एमाले कार्यकर्ता बीच झडप भएको प्रहर...
-
सुदूरपश्चिममा फेरी भुकम्पको धक्का
काठमाडौ । सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महशुस गरिएको छ । आज राति ८ बजेर १२ मिनेट जाँदा बझाङको पाटादेवल भूकम्पको केन्द्रविन्दु बनाएर ५.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका लोकविजय अधिकारीले बताए । भुकम्पको धक्का कर्णाली प्रदेशका केहि जिल्ला र सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा धक्का महशुस ग...
-
आउँदा दुई / तीनवटा चुनावसम्मै गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा
चितवन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदा दुई / तीनवटा चुनावसम्म वाम-लोकतान्त्रिक गठबन्धन रहने बताएका छन् । आज चितवनमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई संवोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले धेरै दुख र मिहिनेतपछि महान लक्ष्य लिएर वाम-लोकतान्त्...
-
केपी ओलीको दावीः माधव नेपाल यही चुनावबाट समाप्त हुन्छन्
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी समाप्त हुने जिकिर गरेका छन् । आज कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले नेता नेपालले नेतृत्व गरेको एकिकृत समाजवादी पार्टी चुनावपछि समाप्त हुने बताएका हुन् । ओलीले एमालेमा अधिनायवाद र ब्यक्तिवाद लाद...
-
‘केपी ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारी बोकेर भोट माग्दै हिँडेका छन्’
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले एमाले अध्यक्ष केपी ओली व्यवस्था मास्न राजावादी र विखण्डनकारीहरुसंग मिलेर भोट माग्दै हिंडेको बताएका छन् । गृह जिल्ला रोल्पाको सुलैचौधरमा सत्ता गठबन्धन संयुक्त चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली अझै संविधान, लोकतन्त्र र गणतन्त्र मास्न भोट माग्दै ह...
-
आज चितवनमा देउवा, प्रचण्ड र माधवले वृहत चुनावी सभालाई संवोधन गर्दै
चितवन । सत्ता वाम–गठबन्धनका तीन शिर्ष नेताहरुले आज चिततवनको चुनावी सभालाई संवोधन गर्दैछन । आसन्न मंसिर ४ को चुनावलाई लक्षित गर्दै सत्ता वाम–गठबन्धनले संयुक्त रुपमा आयोजन गरेको चुनावी सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले स...
-
बिना मगर र बन्धु राना जिताउन लालझाडीका एमाले नेता माओवादी केन्द्रमा प्रवेश
कंचनपुर। कंचनपुरको लालझाडी गाँउपालिकाका नेता मिल्ठु राना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमालेले जनतामा भ्रम मात्रै छर्ने गरेको र नेता, कार्यकर्तालाई पनि जिन्दगीभर दास बनाएको भन्दै आफुले पार्टी परित्याग गरेको उनले बताएका छन् । एमाले अहिले राजा ल्याउँछु भन्ने, देश टुक्रयाउँछु भन्नेहरुसंग चुनावमा मिलेकाले स...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 248
- Next Page »
















