सुर्खेत । जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाका सामाग्रीहरुसामाजिक सञ्जालबाट तत्काल हटाउन आदेश दिएको छ। दुर्व्यवहारमा परेका पीडित युवतीको पहिचानसहितका फोटो भिडियोहरु यूट्युब फेसबुक, टिकटक लगायतका सामाजिक संजालहरुमा राखिएका पाएकाले त्यसलाई तत्काल हटाउन अदालतले आदेश दिएको हो ।...
प्रदेश समाचार
-
-
अन्तत सांसद निरोत्तम वैद्यले माफी मागे, अभिब्यक्ति रेर्कडबाट हटाईदिन आग्रह
हेटौंडा । प्रधानमन्त्री केपी ओलीबारे आपत्तिजनक अभिब्यक्ति दिएर आलोचित बनेका बागमती प्रदेश सांसद निरोत्तम वैद्यले अन्तत माफी मागेका छन् । शनिवार संसदमा बोल्दै उनले आवेगमा आएर प्रधानमन्त्रीबारे गलत बोलिएको भन्दै माफी मागेका हुन् । सांसद वैद्यले संसदीय मर्यादाविपरीतको अभिव्यक्ति दिएपछि चौतर्फी आलोचित बनेका थिए । वै...
-
दीपक मनाङेसहितको सर्मथनमा गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका कृष्णचन्द्र नेपालीको दावी पेश, मुख्यमन्त्री हुने पक्का
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले दावी पेश गरेका छन् । शुक्रबार साँझ आफ्नो पक्षमा बहुमत ३१ सांसदहरु लिएर प्रदेश प्रमुखको निवास पुगि नेपालीले दावी पेश गरेका हुन । नेता नेपालीलाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका २, जनता समाजवा...
-
२४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान
पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयां सरकार गठनको लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत नपाएपछि शुक्रबार पौडेलले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयबाट जारी भएको विज...
-
प्रदेश सांसदको मागः सीमामा पर्खाल लगाउन नसके पनि तारबार गर्ने योजना सरकारको नीतिमा राखौं
विराटनगर । प्रदेश–१ का प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङगामले सीमा क्षेत्रमा तारबार गर्ने योजनालाई प्रदेशको नीतिमा समेट्न आग्रह गरेका छन् । शुक्रबार प्रदेश १ सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रदेश सांसद हाङगामले सीमामा तारबार गर्ने नीति समेट्न आग्रह गरेका हुन् । पटक पटक सीमामा विवाद भइरहने भए...
-
केन्द्रमा ओली सरकारको मन्त्रीमण्डल बिस्तार हुँदा गण्डकीमा सरकार ढल्यो, मुख्यमन्त्री गुरुङ पदमुक्त
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । हीबार संसदमा सामु विस्वासको मत मागेका उनलाई बहुमत सदस्यले मत नदिएपछि उनको मुख्यमन्त्री पद गएको हो । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले आज प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षम...
-
एमाले सांसदको मतले जोगियो भट्टको मुख्यमन्त्री पद
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले ३० सांसदको समर्थनको मत पाएका छन् । भट्टको पक्षमा माओवादी केन्द्रका १३ जना र एमालेको माधव समूहका १७ जनाले मत हालेका थिए । कुल ५२ सदस्य रहेको प्रदेश सभामा ओली समूहका ७ जना...
-
मन्त्री सोडारीमाथि कार्यकक्षमै छिरेर अभद्र व्यवहार
कैलाली । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीमाथि अभद्र व्यवहार भएको छ । हिजो साँझ ७ः ३० बजे कञ्चनपुरका राजेन्द्र रावलले मन्त्रीको कार्यकक्षमा प्रवेश गरी अभद्र व्यवहार गरेका हुन् । अंगरक्षक र निजी सचिवालयलाई छल्दै रावलले कार्यकक्षभित्रै प्रवेश गरी अभद्र ब्यवहार गरेको मन्त्री सोडारीका स्वक...
-
पार्टीबाट हटाइएका थापाको सांसद पद सर्वोच्चले जोगाईदियो (आदेशको पत्रसहित)
काठमाडौं । पार्टीको कारवाहीमा परेर सांसद पद गुमाएका कृष्ण थापाको पक्षमा सार्वोच्चले आन्तरिम आदेश सुनाएको । आइतबार सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो। न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई गरिएको कारबाही कार्यान्व...
-
सुदूरपश्चिममा पनि भेटियो ब्ल्याक फंगस रोग, एकजनाको मृत्यु
कैलाली । सुदूरपश्चिममा पनि ब्ल्याक फंगस (कालो ढुसी) नामक रोगको संक्रमण भेटिएको छ । जसबाट कैलालीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसारमा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएक...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 249
- Next Page »












