• नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा

    काठमाडौं । नेपाल दक्षिण एसियामै पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ । नेपाललाई सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच खुला दिसामुक्त राष्ट्र घोषणा गरेका छन् । सोमबार सरकारले काठमाडौँमा एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले रा...

  • रोल्पामा यात्रु बोकेको बस खोलामा खस्दा २ जनाको मृत्यु

    रोल्पा । रोल्पामा बस खोलामा खस्दा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र २ का १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फ गइरहेको आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो पूर्वी रोल्पाको ल...

  • जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी

    सर्लाही । जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका छन् । च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका –११ भलुवाईका बृजकुमार माझीको पूरै परिवार बिरामी परेको प्रहरीले जनाएको छ । सर्लाही प्रहरीका अनुसार माझीको परिवारले जंगलबाट ल्याएको च्याउ  आइतबार राति पकाएर खाएका थिए । च्याउ खाँदा बिरामी पर्नेमा बृजकुमारकी ५५ व...

  • धादिङमा बस दुर्घटना हुँदा पाँच घाइते, तीनको अवस्था गम्भीर

    धादिङ । धादिङमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस धादिङको नेत्रावती गाउँपालिका ५ मा आइतबार विहान साढे ८ बजे दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते हुनेमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५ कटुञ्जे बस्ने ६४ वर्षीय दलबहादुर तामाङ, सोही ठा...

  • सुनचाँदीको मूल्य ओरालो लाग्दै, आज कति छ हेर्नुहोस्

    काठमाडौं । केहीसमय देखि बढ्दै गएको सुनचाँदीको मूल्यमा आइतबार केही गिरावट आएको छ । शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ । चाँदी भने आइतबार घटेर ...

  • गुल्मीमा एक जनाको मृत्यु

    गुल्मी । गुल्मीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको कालीगण्डकी गाउँपालिका ६ तल्लो कोरेङ्गका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् । उनको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनको सोही गाउँका टोपबहादुर सार्कीले कुटपिट गरी हत्या गरेको जनाइएको छ । उनीहरुबीच शनिबार साँझ एक आपसम...

  • आइतबार विहानै भूकम्पको धक्का

    काठमाडौं । आइतबार विहानै बागलुङ र रोल्पामा भूकम्पको धक्का महशुस गरिएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प बागलुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प आइतबार बिहान ७ः२७ मिनेट जाँदा गएको थियो । यस्तै, शनिबार राति १०ः४५ मिनेट जाँदा बझाङ र हुम्ला...

  • हिन्दूधर्मालम्वीहरुको महानपर्व बडादशै सुरु, आज घटस्थाना

    काठमाडौं । आजदेखि हिन्दूहरुको महानपर्व वडादशै सुरु भएको छ । दशैको आज पहिलो दिन घटस्थापना, घर घरमा जमरा राख्ने तरखर हुदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ हिन्दुधर्मलम्वीहरुले बडादशैं मनाउन्छन । घटस्थापनाको बिहानै शुभसाइतमा घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थाप...

  • दशैको लागि नयां नोट कहाँ कहाँबाट साट्ने ?

    काठमाडौं । दशैका लागि नयां नोट आजदेखि साटिदैछन् । नेपाल राष्ट्र बैंकले हरेक बर्ष दशैका लागि नयां नोट साट्दै आएको छ । नोट साट्न सर्वसाधरणहरुको आज बिहानैदेखि बैकहरुमा भिड लागेको छ । बैकबाट सर्वसाधारणले आजदेखि असोज १७ गतेसम्म नयां नोट साट्न सक्नेछन् । दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै आजदेखि सटही सुविधा उपल...

  • गाई काटेको आरोपमा तीन पक्राउ

    बाँके । गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एकजना फरार रहेका छन् । गएराति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट...