• रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

    रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् । उनले ५६१ मत प्राप्त गरेकम छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरेक छन् ।  ...

  • सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ को वडाध्यक्षमा डिल्लीबहादुर राना विजयी

    सल्यान । सल्यानको कुमाख गाउँपालिकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर रानासहित उनको प्यानल नै विजयी भएको छ। रानाले ६०८ मत ल्याएर विजयी भएका हुन् ।  ...

  • रोल्पामा कांग्रेस र एमालेबीच चुनावी गठबन्धन

    रोल्पा । रोल्पाको माडी गाउँपालिकामा सत्ता पक्ष र प्रतिपक्षबीच नै चुनावी गठबन्धन भएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा सतारुढ दल नेपाली कांग्रेस र प्रतिपक्ष दल नेकपा एमालेबीच चुनावी तालमेल भएको हो। दुई दलबीच भएको सहमतीअनुसार एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा...

  • माओवादीले पार्टीबाट निष्कासन गरेपछि प्रमुख सचेतक विष्ट एमाले प्रवेश

    सुर्खेत । नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्ट नेकपा एमाले प्रवेश गरेका छन् । बिष्टलाई माओवादी केन्द्रले दलको सदस्य समेत नरहनेगरी निलम्बन गरेपछि उनि आज एमाले प्रवेश गरेका हुन्। एमालेले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार...

  • देशलाई अप्ठ्यारो पर्दा जोगाउने भनेकै माओवादी हो- प्रचण्ड

    सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशलाई अप्ठ्यारो पर्दा जोगाउने भनेकै माओवादी केन्द्र पार्टी भएको दावी गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले देशलाई सहि दिशा निर्देश गर्ने पार्टी माओवादी केन्द्र भएको दाबी गरेका हुन् ...

  • पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न ३ जनालाई जन्मकैद

    काठमाडौं । दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोप लागेका तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत दैलेखले आइतबार थापाको हत्याको योजनाकारको आरोप लागेका दुल्लु नगरपालिका– ६ छिउडी पुसाकोटका बमबहादुर थापा (अरुण), सोहि ठाउंका केशव खड्का र भगवतीमाई गाउँपालिका–६ बमबहादुर खड्का (मुक्ति) ल...

  • दाङमा बस दुर्घटना, २९ जना घाइते

    दाङ । बस दुर्घटनामा परी २९ जना घाइते भएका छन् । गएराति दाङको लमहीमा बस दुर्घटनामा परी २९ जना घाइते भएका हुन् । सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस गएराति लमही नगरपालिका ३ नारायणपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ भने...

  • ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख

    काठमाडौं । दलित अगुवा तथा नेकपा माओवादी केन्द्रका नेता तिलक परियार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो । लामो समयदेखि कम्युनिष्ठ आन्दोलन र दलित मुक्तिका लागि संघर्षरत परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई...

  • सवारी दुर्घटनामा मृतकका परिवारलाई राहत दिन प्रचण्डको आग्रह

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक दुर्घटनामा परी मुत्यु भएका परिवारलाई उचित क्षतीपूर्ती दिन सरकारसंग आग्रह गरेका छन् । उनले दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारका गर्न पनि सरकारसँग आग्रह गरेका छन् । आज विहान एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले देशका मुगु, कास...

  • अपडेटः मुगु बस दुर्घटनामा मृत्यु भएका ३२ मध्ये चार जनाको सनाखत

    मुगु । मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ३२ मध्ये चार जनाको सनाखत भएको छ । मृत्यु भएकामध्ये सनाखत हुनेमा बस चालक दलबहादुर रावल, मुगु छायानाथ नगरपालिका १ का १८ वर्षीय चन्द्रप्रसाद भाम, वडा नं ७ का १२ वर्षीय आदित्यबिक्रम शाही र वडा नं ८ का टोपबहादुर विष्ट रहेका छन् । अन्यको सनाखत भइनसकेको प्रदेश प्रहरी कार...