काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुपूर्व रेर्कड गरेको भिडियोका आधारमा संचारकर्मी रबि लामिछाने लगायत ३ जनालाई पक्राउ गर्ने तयारी भएको छ । पत्रकार पुडासैनीले आफुलाई मर्न बाध्य पार्ने सिधा कुरा जनतासंगका प्रस्तोता रबि लामिछाने लगायत ३ जना भएको भन्दै रेर्कड गरेको भिडियो बाहिरीएपछि त्यसबारे अनुसंन्...
प्रदेश ३
-
-
‘रबि मेरो मृत्युको कारण तिमी हौ,तिमीलाई फाँसी दिनुपर्छ, पत्रकार शालिकराम पुडासैनीको सनसनीपूर्ण भिडियो सार्वजनिक
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । पत्रकार पुडासैनीले धरधरी रुंदै आफुले आत्महत्या गर्नुको मुख्य कारण रवि लामिछाने भएको बताएका छन् । लामिछानेसंगै अन्य दुइृजनाको पनि नाम लिएका छन् । भिडियोमा उनले आफना आमाबुवा र श्रीमतीलाई अन्तिम सन्देश दिंदै माफी मागेका छन् ...
-
काठमाडौंमा सवारी दुर्घटनाले बैंकका कर्मचारीको मृत्यु
काठमाडौँ । बुधबार काठमाडौंमा भएको सवारी दुर्घटनाले एकको ज्यान लिएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते नेपालीको पिपल्स अस्पताल नयाँबज...
-
भोलीदेखि लगातार ३ दिन सार्वजनिक विदा, किन ?
काठमाडौँ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक विदा परेको छ । भोली (बिहीबार) जनै पूर्णी (रक्षाबन्धन) को अवसरमा संघिय सरकारले सार्वजनिक विदा दिएको छ भने पर्सी (शुक्रबार) गाइजात्रा पर्वको विदा परेको। यसरी बिहीबार र शुक्रबार लगातार दुई दिन पर्व विदा परेको छ । त्यसैगरी दुइृ दिन पर्व विदा मना...
-
कुलमानको कमालः प्राधिकरणलाई ७ अर्ब २० करोड मुनाफा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/ ७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जनाएको छ । प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको हो । आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा गरेको प्राधिकरणले यसवर्ष लगभग ४ अर्ब व...
-
शिक्षण अस्पतालको ट्रान्सप्लान्ट भवनमा आगलागी
काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको मनमोहन कार्डियो भास्कुलर डिजिज तथा ट्रान्सप्लान्ट सेन्टरको भवनमा आगलागी भएको छ । सोमबार साँझ सेन्टरको चौथो र पाँचौं तल्लामा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको महानगरीय प्रहरी बृत महाराजगञ्जका डिएसपी फणिन्द्र प्रसाईले जानकारी दिए।...
-
यस्तो भयानक दुर्घटनाः चार वटा बस संगै ठोक्किए
भक्तपुर । भक्तपुरमा एउटा भयानक दुर्घटना भएको छ । भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा ठुलो दुर्घटना भएको छ । दुर्घटना हुँदा १६ जना व्यक्ति घाइते भएका छन्। काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बस अनियन्त्रित भएर सोहि दिशातर्फका अन्य तीन वटा बसल...
-
विप्लव निकट पत्रकार तथा लेखक थपलिया पक्राउ
काठमाडौं । विप्लव निकट पत्रकार तथा लेखक खेम थपलियालाई पक्राउ गरेको छ । काठमाडौंको बागबजारबाट शनिवार साँझ पत्रकार थपलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका पनि महासचिव हुन्। महासंघका अध्यक्ष माइला लामा पक्राउपरी जेल चलान भइसक...
-
आक्रोशित स्थानियद्धारा ३ वटा स्काभेटरमा आगजनी (भिडियोसहित)
धादिङ । जथाभावी स्काभेटर प्रयोगका कारण अकालमा ज्यान गएको भन्दै आक्रोशित स्थानियहरुले ३ वटा स्काभेटरमा आगजनी गरेका छन् । धादिङको गजुरी गाउँपालिका ६ ठुलिफाट दरिङाल खोलामा शनिवार बिहान १० वजेतीर दुई युवाको ज्यान गएपछि आक्रोशित स्थानियहरुले खोलामा रहेका ३ वटा स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । खोलामा स्काभे...
-
सिंहदरबारको हिरासतबाट थुनुवा फरार
काठमाडौं । प्रहरीको हिरासतमा रहेका दुई जना फरार भएका छन् । महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतबाट चोरी मुद्दामा थुनामा रहेका दुईजना भागेका हुन । उनिहरुको नाम प्रहरीले गोप्य राखेको छ । उनीहरु मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर थुनुवा राखेको थियो । शनिबार विहान झ्यालको डन्डी काटेर ति थुनुवाहर...
- « Previous Page
- 1
- …
- 47
- 48
- 49
- 50
- 51
- …
- 57
- Next Page »














