• नवनियुक्त पर्यटनमन्त्री भट्टराईले भने, ‘मन्त्री हुने कुरा १ बजेमात्रै थाहा पाए’

    काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले आफु मन्त्री हुने कुरा दिउँसो १ बजे मात्रै थाहा पाएका बताएका छन् । उनले दिउँसो ४ बजे मन्त्रीको सपथ लिएका थिए । बुधबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री भट्टराईले भने, "प्रधानमन्त्री ज्युले दिउँसो आज १ बजे कार्यालयमा बोलाएर प्रस्ताव गर्...

  • योगेश भट्टराईले यसरि लिए पर्यटनमन्त्रीको सपथ

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको सपथ लिएका छन् । नेकपाका युवा नेता भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पर्यटनमन्त्रीमा नियुक्त गरेपछि राष्ट...

  • ठुलो परिणाममा फेरि सुन भेटियो

    गोरखा । गोरखामा सुन भेटिएको छ । जिल्लाको धार्चे गाउँपालिका–३ खोर्लाबेशीमा ओढारमा लुकाएर राखेको सुन प्रहरीले बरामद हो । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका हुल्चुकका ब्यापारी धन कमल गुरुङले ओढारमा ढुंगामुनि लुकाएर राखेको १६ वटा बिस्कुट आकारको सुन बरामद गरेको हो । उक्त सुनको ढिक्कामा तौल १ हजार ग्राम उल्लेख गरिएको ग...

  • सांसद खतिवडाको प्रश्नः विपदमा मृत्यु हुने परिवारलाई दिइने क्षतीपुर्तीमा किन विभेद ?

    काठमाडौं । सांसद बिरोध खतिवडाले विपदमा मृत्यु भएका परिवारलाई दिइने क्षतीपुर्ती रकममा एकरुपता हुनुपर्ने बताएका छन् । बाढि, पहिरो र डुबानमा परि मृत्यु भएका परिवारलाई दिइने क्षतीपुर्ती रकम  प्रदेश सरकारपिच्छे फरक / फरक भएकाले त्यसमा एकरुपता हुनुपर्नेमा उनले जोड दिए । बुधबार बसेको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद ...

  • भिषण बर्षापछि आएको बाढिले गाडी नै बगायो

    मकवानपुर । गएरातीदेखि देशका विभिन्न ठाँउमा अविरल बर्षा भइरहेको छ । बर्षाका कारण विभिन्न नदि तथा खोलाहरुका पानीको बहाव बढेर बाढिको खतरा रहेको बताइएको छ । गएरातीदेखिको अविरल बर्षापछि हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर ...

  • विप्लवलाई सरकारका प्रवक्ताको अर्को चेतावनीः ‘जसले हिंसा गर्छ, त्यो आफै सिद्धिन्छ’

    काभ्रै । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विप्लव समुहलाई अर्को चेतावनी दिएका छन् । काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घको ४०औँ साधारणसभालाई सम्बोधन गर्न शनिवार बनेपा पुगेका उनले  हत्या हिंसाको बाटोमा हिड्नेहरु आफै सिद्धिने बताएका हुन् । "बुद्धको देशमा हिंसा कदापि स्वीकार्य हुदैन, यदि कसैले हिंसा...

  • विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

    काठमाडौं । आजदेखि हरियाली महिना 'साउन' सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन । असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ । अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो ...

  • बुहारीद्धारा बृद्ध सासुको हत्या

    काभ्रे । काभ्रेमा बुहारीले आफ्नै सासुको हत्या गरेकी छन् । जिल्लाको धुलिखेल नगरपालिका १ देवीटारमा गएराती बुहारी सुन्तली तामाङले आफ्नै सासु माइलीमायाको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार मंगलबार राति करिब १० बजेतिर सामान्य घरायसी विवादमा २४ बर्षिय बुहारी सुन्तलीले ६३ वर्षीया सासु मा...

  • बाढी पहिरोले अवरुद्ध विद्युत सेवा भोलीदेखि सञ्चालनमा –ऊर्जामन्त्री पुन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले अवरुद्ध रहेको विधुत सेवा भोली (साउन १ गते) देखि सुचारु हुने बताएका छन् । बिगत एकसातादेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाँउमा बाढि पहिरोले विधुत सेवा अवरुद्ध गरेको छ । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बाढी, पहिरो र डुबा...

  • ज्यान मार्ने धम्की दिदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

    काठमाडौं । कोटेश्वर एरियाका व्यापारीलाई धमक्याएर रकम असुल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कोटेश्वरको शुभकामना मार्गबाट निमा’ भन्ने राजेन्द्र लामालाई पक्राउ गरिएको हो । कोटेश्वर एरियाका ब्यापारीहरुलाई धम्क्याएर महिनावारी पैसा उठाउने र नदिए ज्यान मार्ने धम्की समेत दिदै आएको उजुरी प्रहरीमा परेपछ...