काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ । मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबह...
सुदूरपश्चिम
-
-
जब १२ वर्षको बालकबाट गर्भवती बनिन् ३४ वर्षकी महिला
घटना सन् १९९६ मा अमेरिकामा भएको हो । त्यस समय अमेरिकामा एकजना शिक्षिका निकै चर्चामा थिइन् । ३४ वर्षकी ती महिलाको नाम मेरी हो । उनी एक विद्यालयमा पढाउँथिन् । उनले पढाउने स्कुलमा एकजना १२ वर्षीय छात्रले पढ्थे । उनको नाम विली हो । मेरी र विलीबीच यतिधेरै सामिप्यता कायम भयो कि उनीहरु एकअर्काको प्रेममा परे । उनीहरुबीच ...
-
उत्तेजित भीडले जब निर्वस्त्र बनाएर महिलालाई शहर घुमायो
बलत्कारीलाई फाँसीको सजाय माग गर्दै नेपालमा अर्धनग्न प्रदर्शन भइरहेका बेला भारतमा हत्या आरोपमा एक महिलालाई नांगै शहर घुमाइएको घटना बाहिरिएकाे छ । बिहारको भोजपुर जिल्लास्थित बिहिया शहरमा उत्तेजक समूहले १९ वर्षीय युवकको हत्यामा संलग्न भएको शंका गरिएकी महिलालाई नियन्त्रणमा लिएर निर्वस्त्र घुमाएको हो । बीबीसीका अनुसार...
-
यौनांगका ब्याक्टेरियाबाट मदिरा ! तहल्का मच्चाउँदै पोल्याण्डको ‘योनी बियर’
पोल्याण्डको एक बियर उत्पादक कम्पनीले दुनियामै अहिलेसम्मै नभएको बियर उत्पादन गरेको छ । यो बियरमा जुन तत्व पाइन्छ, त्यो सायद पेय पदार्थमा मिसाएर खाने कल्पना कसैले गरेको थिएन । हो, पोल्याण्डको बियर कम्पनी द अर्डर अफ योनीले साँच्चीकै योनी बियर बजारमा ल्याएको छ । यो बियरको नाम मात्र होइन, साँच्चीकै योनीमय छ । यसमा महिला...
-
प्रेमिकासँग माफी माग्दै सडकमा ठडिए ३ सय होर्डिङ बोर्ड
प्रेमिकासँग मनमुटाव भएको आवेशमा गम्भीर प्रकृतिका आपराधिक घटना हुने गरेको तपाईं/हामीले सुन्दै आएका छौं । हत्यादेखि चरित्र हत्या गरेकोसम्मका खबर समाचारका रुपमा आइरहन्छन् । तर भारत पुणेस्थित पिंचरी–चिंचवाडका निलेश खेडेकर नामका एक युवकले आफ्नी प्रेमिकासँग मागेको माफी शहरभर चर्चाको विषय बनेको छ । नहोस् पनि किन ? खेडेक...
-
तौल कम गर्नुका साथै स्मरण शक्ति बढाउनसमेत उपयोगी व्यायाम
तौल कम गर्नका लागि मानिसहरू प्राय व्यायाम गर्दछन् । नियमित रुपमा व्यायाम गर्नाले मानिसको तौल कम हुनुका साथै मन समेत स्फूर्त रहने गर्दछ । व्यायामले मानिसको शरीरका साथै मस्तिष्कलाई समेत स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । नियमित रूपमा वर्कआउट, ध्यान तथा योग गरेर आफ्नो निर्णय गर्ने क्षमतामा वृद्धि गर्न सकिन्छ...
-
निरोगी एवं स्वस्थ रहनका लागि यस्तो हुनुपर्छ जीवनशैली
जीवनभर निरोगी हुन पाए कति राम्रो हुन्थ्यो । भनिन्छ, निरोगी जीवन विताउन पाउनु आफैमा एक सौभाग्य हो । तर, यसका लागि कामना गरेर मात्र पुग्दैन । आफ्नै जीवनशैलीलाई सन्तुलित बनाउन सक्नुपर्छ । स्वस्थ रहनका लागि ठूलै काम गर्नु पर्दैन । दैनिक जीवनमा गरिने स-साना कार्यमा विशेष ध्यान दिएर पनि स्वस्थ एवं निरोगी हुन सकिन्छ । स...













