कंचनपुर । हत्यारा सार्बजनिक गर्नुपर्ने माग गर्दै आजदेखि (आइतबार) निर्मला पन्तका परिवारजन जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा अनिश्चितकालीन धर्ना बसेका छन । सदरमुकाम भिमदत्तनगरमा दिउंसो १२ बजे निकालिएको शान्तीपुर्ण र्याली जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा पुगी निर्मलाका बुवा, आमा, भाइ, बहिनी ...
सुदूरपश्चिम
-
-
एनिएमा किन ओलीको उम्मेद्वारी
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) निकट प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) को तर्फबाट सुदूरपश्चिम प्रदेशबाट एनिएमा केन्द्रीय सदस्यका लागि पदम ओलीले उम्मेदवारी दिएका छन् । इन्जिनियरिङ क्षेत्रको संस्थागत विकास, प्रदेश र संघिय संरचना निमार्णमा गुणस्तर ल्याउन पहल गर्न आफुले उमेद्वारी दिएको ओलीले बताएका छन...
-
निर्मला पन्तको तिहार योजना (भिडियोसहित)
केटाकेटीहरु रमाउन त्यस्तो धेरै ठुलो कुरा केहि चांहिदैन । त्यसको ज्वलन्त उदाहरण एकपल्ट हामीले आफ्नो बाल्यकालतर्फ फर्के पुग्छ । नयां झिलिमिली लुगा, मामा घर, मिठाई र हातमा दश ÷ बिस रुपैंयाको नयां करारी नोट, यत्ति भए उनिहरुलाई सबथोक त्यई । अधिकांस हामीले मनाउने ठुला पर्वहरु दशै र तिहारमा यसरि नै केटाकेटीहरु रमाइरहेका हुन्...
-
निर्मला हत्याको नयां रहस्य: झुण्ड्याएर हत्या,पोष्टमार्टम रिपोर्ट फर्जी
कंचनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षिया निर्मला पन्तको शवको पोष्टमार्टम पनि जालसाझीपूर्ण हुन सक्ने संकेत प्राप्त भएको छ । साथै, निर्मलाको हत्याको मूल कारण कण्ठ (भोकल कर्ड) भाँचिएर नभई मेरुदण्डको माथिल्लो भाग टुट्दा भएको प्रमाण पनि प्राप्त भएको छ । दैनिक मानसखण्डले ११ साउन २०७५ ...
-
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ६ जनाको अवस्था गम्भीर
कंचनपुर । सुदूरपश्चिम प्रदेशको कंचनपुरमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका २ भाँसीमा ट्याक्टर दुर्घटना हुँदा घाईते भएका अन्य १५ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेदकोट नगरपालिका–४ बैतडाका करिब ८४ वर्षीय नरीभान धानुकको महाकाली नदिमा अन्त्येष्टि गर...
-
चोरी गर्दै गर्दा दुई जना कंचनपुरमा रङ्गेहात प्रकाउ,स्थानियले गरे रामधुलाई
कञ्चनपुर । चोरी गर्दै गर्दा दुई जनालाई कंचनपुरमा रङ्गेहात प्रकाउ गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाको चान्देव बजारका पसलहरुमा चोरी गरिरहेको अवस्थामा विजय पाल र शैलेन्द्र सिंह रङ्गेहात प्रक्राउ परेको प्रहरीले जनाएको छ । गएराती करिब १ बजेतिर चान्देव बजारमा रहेका पसलहरुको सटर काट्दै गर्दा स्थानियले ...
-
राज्यले बिर्सेको नेपालकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी
आजभन्दा १०४ वर्ष पहिले सुदूरपश्चिमको डोटीमा पर्ने जैनौली गाउँमा द्वारिकादेवी ठकुरानीको जन्म भएको थियो । बुवा खरिदार वामदेव पन्त र आमा राधिका पन्तको कोखबाट उहाँको जन्म भएको हो । शिक्षित र समाजसेवी परिवारमा उहाँको जन्म भएकाले समाज सेवा र राजनीतिमा लाग्न उहाँलाई कुनै रोकतोक थिएन । घरपरिवारबाटै उहाँको राजनैतिक यात्रा सुरु ...
-
द्वारिकादेवी ठकुरानीलाई पछ्याउन सकेन्न राजनितिमा लागेका महिलाहरुले
आजभन्दा १०४ वर्ष पहिले सुदूरपश्चिमको डोटीमा पर्ने जैनौली गाउँमा द्वारिकादेवी ठकुरानीको जन्म भएको थियो । बुवा खरिदार वामदेव पन्त र आमा राधिका पन्तको कोखबाट उहाँको जन्म भएको हो । शिक्षित र समाजसेवी परिवारमा उहाँको जन्म भएकाले समाज सेवा र राजनीतिमा लाग्न उहाँलाई कुनै रोकतोक थिएन । घरपरिवारबाटै उहाँको राजनैतिक यात्रा सुरु...
-
बझाङमा अझै गाउँभरि हलिया
बझाङ / थलारा गाउँपालिका–६, बिस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका उनको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला उनी ४५ वर्षका थिए । उनको मृत्यु भएको दुई वर्षपछि २१ भदौ २०६५ मा सरकारले हलिया प्रथा अन्त्य भएको घोषणा गर्यो...
-
प्रमाण मास्नेलाई किन चलाइएन मुद्दा ?
काठमाडौँ । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्याका प्रमाण प्रहरी अधिकारीहरूबाटै नष्ट गरिएको गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । तर, तिनलाई निलम्बनबाहेक अन्य कारबाही गरिएको छैन । कानुनमा प्रमाण नष्ट गर्नेहरू कसुरदार भएकाले संलग्नलाई फौजदारी सजाय गर्नुपर्ने प्रावधान छ । मु...













