काठमाडौं । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । २ महिला र ५ पुरुष गरी २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ३४ र ८६ वर्षीया महिला र ५४ वर्षीया पुरुष, रुपन्देहीका ८२, सप्तरीका ३९, मोरङका ६० र सुनसरीका ६० वर्षीया पुरुष रहेका छन् ।...
प्रदेश समाचार
-
-
काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ सय २ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा काठमाडौंका ६९७, ललितपुरका ११२ र भक्तपुरका ९३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
कोरोना संक्रमणबाट विभिन्न ठाउँमा चार जनाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न ठाउँमा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका २ र रुपन्देही र कपिलवस्तुका १, १ गरी थप चार जना रहेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का ७३ वर्षीय पुरुष र हरिनगर गाउँपालिका २ का ५० वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । त्यस्तै रुपन्देह...
-
सम्झनाका हत्या आरोपी राजेन्द्र सार्वजनिक, बलात्कारीलाई फाँसी दिन चौतर्फी माग
बझाङ । बझाङकी १२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय बझाङले मष्टा गाउँपालिका २ का २० वर्षीय राजेन्द्र बोहरालाई सम्झनाको हत्यामा संलग्न भन्दै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको हो । मष्टा गाउँपालिका २ खिकालाकी सम्झनाको असोज ७ गते ...
-
सम्झनाको बलात्कारपछि हत्याबारे सभामुखको ध्यानाकर्षण
काठमाडौँ । बझाङकी १२ बर्षीय बालिका सम्झाना कामीको बलात्कारपछि हत्याबारे सभामुख अग्नी सापकोटालाई ध्यानाकर्षण गराइएको छ। बझाङ लगायत सुदूरपश्चिमका संघीय सांसदहरुले मंगलबार सभामुख सापकोटासँग भेट गरी सम्झनाको हत्यामा संलग्नलाई कडा कारबाही गर्नका लागि ध्यानाकर्षण गराएका हुन् । सभामुखलाई भेट्न बझाङबाट प्रतिनिधित्व गर्...
-
सम्झनाका हत्यारालाई कडा कारबाहीको माग गर्दै जाजरकोटमा पनि अधिकारकर्मी आन्दोलित
जाजरकोट । बझाङ जिल्लाको मष्टा गाउँपालिका २ की १२ बर्षिय सम्झना कामीका हत्यारालाई हदैसम्मको कारवाहीको माग गर्दै जाजरकोटमा पनि चर्को आवाज उठेको छ । असोज ७ गते साँझ बलात्कारपछि हत्या गरिएके अवस्थामा मन्दिरमा शव भेटिएकी सम्झनाको न्यायका लागि जाजरकोटका दलित अधिकारकर्मीहरुले जिल्लाका सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत...
-
कोरोनाबाट नेपालमा दोस्रो स्वास्थ्यकर्मीको मृत्यु
पर्सा । कोरोनाबाट नेपालमा दोस्रो स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दोस्रो मृत्यु हुनेमा पर्सामा कार्यरत ५८ वर्षीय सिनियर अहेब रहेका छन् । उनको काठमाडौंस्थित करुणा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु भएका स्वास्थ्यकर्मी महोत्तरीको मनरा नगरपालिका–७ सरपलोका हुन् । उनी पर्साको ...
-
सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना पुष्टि
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कैलालीमा ५०, अछाममा १३, बझाङमा १४ र बैतडीमा १ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
-
काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ सय १७ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये काठमाडौंमा ६४७, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जना रहेका छन् ।...
-
सम्झनाको बलात्कारपछि हत्याबारे गृहमन्त्रीको ध्यानाकर्षण, गृहमन्त्रीले के भने ?
काठमाडौं । बझाङकी १२ बर्षीय सम्झना कामीको बलात्कारपछि हत्या भएको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराइएको छ । सोमबार अखिल नेपाल महिला संघले सम्झना लगायत देशभर महिलामाथि भइरहेका बलात्कार, कुटपिट, हत्याका घटनाबारे गृहमन्त्री बादललाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो । सम्झाना लगायत देश...
- « Previous Page
- 1
- …
- 52
- 53
- 54
- 55
- 56
- …
- 248
- Next Page »











