कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८ पुग्यो


काठमाडौं । कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । २ महिला र ५ पुरुष गरी २४ घण्टामा थप ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काठमाडौंका ३४ र ८६ वर्षीया महिला र ५४ वर्षीया पुरुष, रुपन्देहीका ८२, सप्तरीका ३९, मोरङका ६० र सुनसरीका ६० वर्षीया पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार