• सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना पुष्टि

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुनेमा कञ्चनपुरका ८, कैलाली र डोटीमा ११, ११, दार्चुलामा ३, बझाङमा २ र बैतडीमा ८ जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • काठमाडौंमा ५५५ सहित उपत्यकामा थप ६७६ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।...

  • चटयाङ लागेर बारामा एक जनाको मृत्यु

    काठमाडौं । चट्याङ लागेर बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका १४ का धर्मप्रसाद राय चौधरी रहेका छन् । उनको मंगलबार दिउँसो जिल्लाको दुधौरा खोलामा टायर गाडामा बालुवा लोड गरिरहेको अवस्थामा चट्याङ लागेको थियो । चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको डुमरवानास्थित डुमरवाना पोली क्लिनिक...

  • कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

    काठमाडौं । कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।  पोखरा र वीरगञ्जमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखराको मणिपाल अस्पतालमा उपचाररत पोखरा ९ का ७० वर्षीय पुरुष र वीरगञ्जको नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको डुमरवाना १४ की ५५ वर्षीय महिला रहेकी छन् । उनीहरु दुबै जना कोरोना संक...

  • ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर श्रेष्ठलाई कोरोना पुष्टि

    काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई संक्रमण पुष्टि भएको छ । तीन दिनअघि ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । उनले आफू कोरोना भाइरस संक्रमित जनताको सेवा गर्दागर्दै संक्रमित हुन पुगेको बताएका छन् । कोरोनाबाट नगरबसीलाई बचाउनका लागि निरन्तररुपमा खटिरहँदा आफैं संक्रम...

  • सुदुरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना पुष्टि

    काठमाडौं । सुदुरपश्चिम प्रदेशमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कैलालीमा ७०, कञ्चनपुरमा ३, अछाममा ५, डोलीमा ८, डडेल्धुरा १ र बझाङमा ३ गरी ९० जना थपिएका छन् ।...

  • काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको हो । काठमाडौंमा ४ सय ४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

  • चिकित्सा शिक्षा सुधारको माग गर्दै जुम्लाबाटै सुरु गरे डा. केसीले अनशन

    काठमाडौं । डाक्टर गोविन्द केसीले जुम्लाबाटै अनशन सुरु गरेका छन् । चिकित्सा शिक्षा सुधारको लागि ६ बुँदे माग राखेर आज दिउँसो २ बजेबाट अनुशन सुरु गरेका हुन् । डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्नुपर्ने, मास्कको प्रयोग र सामाजिक दूरी अनिवार्य गर्दै पीसीआर परिक्षण व्यापक बनाएर ...

  • रेल्वे कम्पनीले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

    काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । कम्पनीले २९ वटा पदपूर्तिका लागि जनकपुर–जयनगर रेल सञ्चालनको लागि १ सय २९ जना कर्मचारी माग गरेको हो। कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ। यसमा सामान्य लेखपढ गर्नेदेखि...

  • दुर्घटनामा परि गम्भिर घाइते भएका क्रिकेटर ललित भण्डारी खतरामुक्त

    काठमाडौं । सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नेपाली राष्ट्रिय क्रिकेटर ललित भण्डारी खतरामुक्त भएका छन् । आइतबार दुर्घटनामा परी गम्भिर घाइते भएका भडारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटबाट उनको हात र खुट्टा फ्याक्चर भएको छ । अहिले उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । समयमै उपचार सुरु ग...