काठमाडौं । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको छ । शुक्रबार काठमाडौंको सामाखुशीस्थित विशाल फुटसलको हलमा ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को शुभारम्भ भएको हो । कृषि मन्त्री रामनाथ अधिकारीले यसबर्षको ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन गर्दै शुभारम्भ गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री अधिकारीले ...
समाज
-
-
छाउगोठमा सर्पदंसबाट महिलाको मृत्यु भएपछि छाउगोठ भत्काउन निर्देशन
कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाउगोठमा बसेकी महिलाको सर्पले टोकेर मृत्यु भएपछि त्यस्ता छाउगोठहरु भत्काउन निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित निगालीमा महिनावारी हुँदा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको शुक्रबार राती सर्पले टोकेर मृत्यु भएपछि नगरपालिकाको १५ दिनभित्र त्यस्ता छाउगोठहरु भत्...
-
क्यान्सरका बिरामीलाई अब महंगो औषधि निःशुल्क, यि चार अस्पतालबाट सेवा लिन सकिने
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले क्यान्सरका बिरामीलाई महँगो र दुर्लभ औषधी निःशुल्क उपलब्ध हुने बताएका छन् । मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले क्यान्सर लगायतका जटिल रोगीहरुलाई दिइने ३७ प्रकारका औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार क्यान्सरका बिरामीले अबदेखि महँगो औषधी नि...
-
भरतपुर महानगरले यसबर्ष पनि गर्यो अन्तरजातीय बिहे गर्ने जोडीलाई नगदसहित सम्मान
चितवन । भरतपुर महानगरपालिकाले यसबर्ष पनि अन्तरजातीय विवाह गरेका जोडीलाई नगदसहित सम्मान गरेको छ । हरेक बर्ष झै यसबर्ष पनि महानगरले एक कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको हो। सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्...
-
‘समावेशीकरणको सवालमा मिडियालाई नै खबरदारी जरुरी’
काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सामाजिक समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी रहेको बताएकी छन् । राष्ट्रिय दलित पत्रकार संघ, नेपालद्धारा आइतबार आयोजित दलित आन्दोलन, समावेशी नीति र मिडियाको भूमिका विषयक अन्तरसम्वादमा बोल्दै अध्यक्ष शर्माले समावेशीकरणका सवालमा मिडियालाई खवरदारी जरुरी रहे...
-
प्रोग्रेसिभ फाइनान्स लिमिटेडद्वारा विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण
महोत्तरी। प्रोग्रेसिभ फाइनान्स लिमिटेड महोत्तरीको गौशाला शाखाले विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको छ। आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत महोत्तरीको गौशालास्थित बाल कल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेको हो । “हाम्रो सामाजिक उत्तरदायित्व – शिक्षामा साथ, भविष्यम...
-
समावेशी गणतन्त्रको प्रतिफलः सिख समुदायबाट करण बने पहिलो नेपाल आर्मी
काठमाडौँ । गणतन्त्र आएपछि पहिलो पटक नेपाली सेनामा सिख समुदायको प्रतिनिधित्व भएको छ । बाँकेको जानकी गाउँपालिका–२ बनकटवाका स्थानीय करण सिंह सिख नेपाली सेनाको जवान भएपछि सेनामा सिख समुदायको प्रतिनिधित्व भएको हो । उनले अछामस्थित गोरखबक्स गणबाट तालिम सम्पन्न गरि शुक्रबार आयोजित पासिङ आउट समारोहबाट दीक्षित भएका हुन् । करण ...
-
महानगरका नगरप्रहरी प्रमुख निलम्बित,जिम्मेवारीबाटै हटाउने तयारी (भिडियोसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बित गरिएको छ। पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले ६ महिनाका लागि निलम्बन गरेका हुन् । गुरागाईंले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि पाण्डेलाई निलम्बन गरिएको हो । गुरागाईंले आफूलाई कार्यकक्षमा प्रवेश गर्न किन अवरोध पुर्याएको...
-
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध सफलले हाले उजुरी, काँग्रेसमा हलचल (भिडियोसहित)
काठमाडौं। पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई अदालतबाट सफाइ दिने न्यायाधीशविरुद्ध उजुरी परेको छ । न्यायीक अभियन्ता युवराज पौडेल सफलले रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा. खुशीप्रसाद थारु र अर्जुन मर्हजनविरुद्ध आज न्यायपरिषद्मा उजुरी हालेका हुन् । काँग्रेस नेता एवम...
-
जातीय विभेद गर्ने पीएन क्याम्पसका प्राध्यापक शर्मा पदमुक्त
पोखरा। पोखराको पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा.देवीलाल शर्मालाई पदमुक्त गरिएको छ । उक्त क्याम्यसमा अध्यनरत विद्यार्थीहरूमाथि प्राध्यापक शर्माले जातीय विभेद गरेको आरोप लागेपछि उनलाई पदमुक्त गरिएको हो । गत वैशाख २९ गते एमबीए (फाइनान्स) अन्तर्गतको औद्योगिक अवलोकन भ्रमणको क्रममा विषय शिक्षक शर्माले विद्यार्थी अमन प...

















