• सुनको मूल्य दिनदिनै उकालो लाग्दै, लाख नजिक पुग्यो

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य दिनदिनै उकालो लाग्दै छ । बजारमा सुनको कारोबारो कम भएपनि अन्तराष्ट्रिय बजारमा डलरको मूल्य बढेका कारण नेपाली बजारमा पनि सुनको मूल्य बढेको हो । साताको पहिलो दिन आइतबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार पनि स्थिर रहेको थियो । तर मंगलबार भने ९८ हजार ८ सय रुपैय...

  • आयल निगमले वृद्धि गर्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १।५० रूपैयाँले वृद्धि गरेको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले मूल...

  • सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस् कति पुग्यो

    काठमाडौँ । केही दिनदेखि उकालो लाग्दै गरेको सुनेको मूल्य बुधबार हालसम्मकै उच्च भएको छ । एकै दिन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५ सय ६० रुपैयाँमा कारोबार भए...

  • राष्ट्र बैङ्कले थप्यो ऋण तिर्ने अवधि २ वर्ष

    काठमाडौं । कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै बैङ्क क्षेत्रपनि प्रभावित भएको छ । आफूले काम गर्ने ठाउँहरु बन्द हुँदा बैङ्क बाट ऋण लिएका ऋणीहरुलाई समस्या भएको हो । कोरोना प्रभावि क्षेत्रका ऋणीहरुको समस्या बुझेर राष्ट्र बैङ्कले ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक...

  • सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड

    काठमाडौं । सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन ९ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको हो । सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर बिहीबार प्रतितोला ९२ हजार ४ सय पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेकाले नेपालमा पनि त्यसको असर देखिएको सुनच...

  • फ्रिज भएको रकम भोलिबाट निकासा र भुक्तानी गर्न नपाइने

    काठमाठौं । महालेखा नियन्त्रकको कार्यालयले भोलीबाट (बिहीबार) निकासा र भुक्तानी नर्गन सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ । चालु आर्थिक वर्ष ९२०७६/ ७७० मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न कार्यालयले निर्देशन गरेको जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयको अस...

  • ‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’ कोरिया जान नपाएकाहरुको विरोध प्रदर्शन

    काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेकाले दक्षिण कोरिया जान पाउनु पर्ने भन्दै प्रदर्शन गरिएको छ । रोजगारीका लागि सबै प्रकृया पुर्याएकालाई कोरिया जाने वातावरण बनाइदिनु पर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । "कि रोजगारी दे, कि कोरिया जान दे, प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, ब...

  • ४० वर्षसम्म मेहनत गरेरै कृषि क्षेत्र ध्वस्त पारियो–मन्त्री भुसाल

    काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले ४० वर्षसम्म मेहनत गरेरै कृषि क्षेत्र ध्वस्त पारेको बताएका छन् । एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज) द्धारा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले ३०/४० वर्षयता मेहनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको बताएका हुन् । ...

  • सातवटै प्रदेशद्धारा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक, कसको प्राथमिकतामा कुन क्षेत्र ?

    काठमाडौं । सोमबार देशका सातवटै प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेशले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएका पाइन्छ । देश कोरोना महामारीसंग जुधिरहेकाले अन्य शिर्षकमा भन्दा स्वास्थ्यमा बढी बजेट छुट्याइएको पाइन्छ । स्वास्थ्यसंगै कृषी र शिक्षा बजेटको अर्को प्राथमिकतामा...

  • सुदूरपश्चिम प्रदेशले ल्यायो ३३ अर्ब २८ करोड ४८ लाखको बजेट

    कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको सोमबार आगामी आर्थिक वर्ष ०७७/७८ का लागि ३३ अर्ब बढीको बजेट ल्याएको छ । प्रदेश सरकारले ३३ अर्ब २८ करोड ४८ लाखको बजेट ल्याएको हो । बजेट प्रदेशका अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभामा प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ कर...