काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । सरकारले एनसेलमाथि निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये एनसेलले मंगलबार सो रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो। एनसेलले अब सरकारलाई १८ अर्ब १० करोड रुपैयाँ तिर्न बाँकी रहेको छ। सर्वोच्च अदा...
अर्थ
-
-
स्याउले सम्पन्न बन्दै कर्णाली
जुम्ला - जुम्ला सिँजाका रामसिंह रावलले आफ्नो बगैंचामा उत्पादित स्याउ आफैं काठमाडौं पु¥याए। जुम्लाको अर्गानिक स्याउले निकै ठूलो महत्व पायो। फलस्वरूप माग अत्याधिक बढ्यो। उनले घरघरमै जुम्ली स्याउ पु¥याए। ग्राहकको घरसम्म पुग्दा प्रतिकेजी १ सय ५० रूपैयाँ भाउ पाए। उनले भने, ‘जुम्ली स्याउ नामले मात्र आकर्षक छैन, स्वाद पनि उ...
-
दक्षिण एसिया मै पहिलो पटक नेपालमा ‘पार्टी बस’, डान्स बारदेखि, डिजे म्युजिकको मजा
काठमाडौं । दक्षिण एसियामै पहिलो पटक नेपालमा 'पार्टी बस' भित्र्याइएको छ । यो बसका बारेमा सुन्दा अच्चम लाग्न सक्छ । पार्टी बस, यो नाम सुन्ने बित्तिकै सिधा सिधा अनुमान गर्न सकिन्छ कि बस भित्र पार्टी गर्ने । हो, यो अनुमान ठिकै हो । हुन त सामान्यतया पार्टी घर या कुनै होटल रेष्टुरामा हुने गर्छ । तर, अब बस भित्र नै फुल...
-
गोकर्णसंगको जग्गा लिजबारे वास्तविकता नबुझी प्रधानमन्त्री र मेरो विरोध भयो, कौडीको भाउमा दिइएको छैन– रक्षामन्त्री
काठमाडौँ । रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण फरेस्ट रिसोर्टलाई सरकारी जग्गा भाडामा दिदां देशलाई कुनै घाटा नहुने बताएका छन् ।बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले गोर्कणसंग थप ३० वर्षे लिज सम्झौताबाट देशलाई कुनै घाटा नहुने दावी गरे। सरकारले कौडीको भाउमा गोकर्ण...
-
२२ अर्ब बढि कर तिर्न एनसेललाई सरकारको १५ दिने म्याद
काठमाडौं । टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई १५ दिनभित्र कर चुक्ता गर्न सरकारले म्याद दिएको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा काटेको पत्र अनुसार १५ दिनभित्र एनसेलले सरकारलाई कर चुक्ता गर्नु पर्नेछ । यसअघि ठूला करदाता कार्यालयले मंसिर तेस्रो साता २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेर त्यसक...
-
नेपालका धेरै तथ्यांकहरु अनुमानको भरमा आउँछन–अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा कतिपय तथ्यांक अझै पनि अनुमानको भरमा आउने बताएका छन् । बिहीबार विश्व बैंकद्वारा राजधानीमा आयोजित नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक कार्यक्रममा अर्थमन्त्री खतिवडाले नेपालको राष्ट्रिय तथ्यांक गणना हुने आधार वर्ष परिवर्तन हुन लागेको पनि जानकारी दिए । यसअघि सन् २००० र २...
-
बढ्यो पेट्रोल र डिजलको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएको भन्दै प्रतिलिटर २ रुपैयाँ बढाएको हो । मूल्य बढेसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ । त्यसैगरी एलपी ग्यास र हवाइ ...
-
साताकाे पहिलाे दिन सुन चाँदीको मूल्य यस्ताे छ
काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य ३०० ले बढेको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलामा ७१ हजार ६०० मा कारोबार भएको छ । हो । शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ३०० रहेको थियो । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।...
-
कार्यभार सम्हाल्दै मन्त्री भट्टले भने, उद्योगलाई चिनाउने काम गर्छु
काठमाडौं । बिहीबार लेखराज भट्टले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पदभार ग्रहण गरेका छन् । बुधबार प्रधानमन्त्रीले मन्त्रीमण्डल हेरफेरमा उनलाई उद्योग मन्त्रीको रुपमा सिफारिस गरेपछि बिहीबार मन्त्रीको पदभार ग्रहण गरेका हु्न् । पदभार ग्रहण गर्दै मन्त्री भट्टले उद्योगलाई चिनाउने गरी काम गर्ने बचन दिएका छन् । पुरानो ढर्...
-
ठगीको आरोपमा पक्राउ परेका ज्योतिलाई रिहाको मागसहित मौन जुलुुस प्रदर्शन
काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका उद्योगपति रुप ज्योतिलाई तत्काल रिहा गर्न माग गर्दैै काठमाडौंमा मौन जुलुस निकालेको छ । बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका हुन् । उनीहरुले सरकारले उद्योगी, व्यवसायीहरुलाई सुध्रिने मौकासमेत नदिई धरपक्कड गर्ने, पक्राउ गर्...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 21
- Next Page »













