• काठमाडौं बाहिर पहिलोपटक तिलोत्तमामा लगानी सम्मेलन शुरु

    रुपन्देही । काठमाडौं बाहिर पहिलोपटक रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । बिहीबार उक्त सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे । सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्...

  • कृषि विकास बैंकबाट करोडौं चोर्ने ११ जना पक्राउ, चोरीमा बैंककै कर्मचारीको संलग्नता हुनसक्ने

    काठमाडौं । कृषि विकास बैंकबाट करोडौं चोरी गर्ने ११ जना पक्राउ परेका छन । बैंकको कोर बैंकिङ सिस्टम प्रयोग गरेर रकम चोरी प्रकरण संलग्न उनिहरुलाई काठमाडौं लगायत विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ । पक्राउ पर्नेमा लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पर...

  • किन जलायो राष्ट्र बैंक आफैले झण्डै ५ खर्ब बराबरका नोटहरु

    काठमाडौं । नेपाल राष्ट्र बैंक आफैले ठूलो परिणाममा नोटहरु जलाएर नष्ट गरेको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो । आर्थिक बर्ष २०७५र०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । राष्ट्र बैङ्कका अनुसार सर्वस...

  • आजको सुन चाँदीको मूल्य

    काठमाडौं । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । आज सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन आज प्रतितोला ७१ हजारमा कारोबार भएको छ । यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा कारोबार भएको छ ।...

  • काठमाडौंमा आजदेखि विधुतिय बसहरु संचालन

    काठमाडौं । आजदेखि काठमाठौंमा बिधुतिय बसहरु संचालनमा आएका छन् । सर्वसाधारणहरुलाई बोक्ने साना सवारी साधानहरुको हैरानीबाट दिक्क यात्रुहरुलाई मध्यनजर गर्दै काठमाडौंमा  सुविधायुक्त विद्युतीय बस सञ्चालनमा ल्याइएको हो । सोमबार दिउँसो विद्युतीय बस सेवाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन। बसहरु काठम...

  • देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास हुनु दुखतः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास निकै दुखत भएको बताएका छन् । अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुकभित्रबाटै केहि मानिसहरु परिचालित भएर लागि परेको उनको दाबी छ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० को दशौं वार्षिकोत्सवको उद्घाटन ...

  • सुनको मूल्यमा बुधबार १ हजार बृद्धि

    काठमाडौं । केही समययता सुनको मूल्य बढ्नेक्रम जारी छ । बुधबार सुनको मूल्य ७३ हजार पुगेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ बढेर छापावाला सुन ७३ हजार ५ सय पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ७३ हजार २ सय रुपैयाँ तोकेको छ । मंगलबार छापावल सुनको मूल्य प्रतितोला ७२ हजार ...

  • भेहिकल फिटनेस सेन्टर स्थापना सरकारको प्राथमिकतामा–अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा।युवराज खतिवडाले सडक सुरक्षाका सरकारले भेहिकल फिटनेस सेन्टर स्थापनालाई प्राथमिकतामा राखेको बताएका छन् । मंगलबारबाट राजधानीमा सुरु भएको सवारी साधनहरुको मेला नाडा अटो शोलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले प्राथमिकतासाथ देशै भर भेहिकल फिटनेस सेन्टर स्थापना गर्ने जानकारी दिएका हुन । ...

  • नाडा अटो सो सुरु हुँदै

    काठमाडौँ । आज बाट १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठाडौंमा हुने सोको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्दैछन् । सोमा १ सय ६० वटा स्टल राखिएको आयोजकले जनाएको छ । आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । सोमा नयाँ ब्र...

  • कुलमानको कमालः प्राधिकरणलाई ७ अर्ब २० करोड मुनाफा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/ ७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जनाएको छ । प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको हो । आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा गरेको प्राधिकरणले यसवर्ष लगभग ४ अर्ब व...