• ‘पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधन जरुरी’

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले पूर्वाधार र सेवा क्षेत्रमा विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । आज बसेको लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले विदेशी लगानी ल्याउन कानुन संशोधनलाई प्राथमिकता दिनु पर्ने बताएका हुन् । उनले लगानी सम्मेलनलाई सफल र परिणाम...

  • नेपाल सुनचाँदी ब्यवसायी महासघंको अध्यक्षमा रसाइलीको उम्मेदवारी

    काठमाडौं। नेपाल सुनचाँदी ब्यवसायी महासघंको अध्यक्षमा अर्जुन रसाइलीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघको यहि चैत २३ र २४ गते हुने चौथो महाधिवेशनमा नयां नेतृत्वका लागि हुने निर्वाचनमा रसाइलीले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । हाल महासंघको वरिष्ठ उपाध्यक्ष रहेका रसाइली टिम नै घोषणा गरेर निर्वा...

  • श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशनः मलेसियन कम्पनीले कामदारका नाममा रकम उठाउने गरि भएको सम्झौता कार्यान्वयन नगर्नु

    काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मलेसियन रोजगारदाताबाट रकम उठाउने उद्देश्यले एक निजी कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको अपारदर्शी सम्झौता तत्काल कार्यान्वयन नगर्न श्रम मन्त्रालयलाई निर्देशन दिएका छन् । आज सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले मलेसियन निजी ...

  • सुनचाँदीको मूल्य घट्यो, यतिमा भइरहेको छ कारोबार

    काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेर कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय घटेर कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८००, तेजावी सुनको मूल्य १ लाख २० हजार २०० र चा...

  • पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स मात्रै झण्डै ३ अर्ब

    काठमाडौँ । काठमाडौंस्थित प्रख्यात पशुपतिनाथ मन्दिरको बैंक ब्यालेन्स झण्डै ३ अर्ब रहेको छ । आज प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजकुमार खत्रीले मन्दिरको भेटी, भाडा तथा बैंक व्याजबाट उठेको कूल २ अर्ब ७८ करोड रुपमा बैंकमा मौज्दात रहेको ...

  • रास्वपाको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्रीले भनेः हवाई सुरक्षा व्यवस्थित बनाएर कालोसूचीबाट हटाउने प्रयासमा छौँ

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित तुल्याएर युरोपेली युनियनको कालोसूचीबाट नेपालको हवाई क्षेत्र हटाउन सरकार निरन्तर प्रयास भइरहेको बताएका छन् । आज बिहान रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प...

  • एमसीसी कार्यान्वयनमा आएपछि विप्लवद्धारा आन्दोलन घोषणा

    काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज बसेको नेकपाको स्थायी कमिटी बैठकले एमसीसीविरुद्ध संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम घोषणा गरेको हो । आन्दोलनको पहिलो चरणको कार्यक्रममा संयुक्त गोष्ठी र मार्चपास तय...

  • आठ वर्षपछि तातोपानी नाका खुल्यो

    काठमाडौं । आठपछि तातोपानी नाका खुलेको छ । महाभूकम्प २०७२ पछि पहिलो पटक आजदेखि तातोपानी नाका खुला भएको हो। तिब्बतस्थित नेपाली महावाणिज्य दूतावास र चिनियाँ अधिकारीहरु बीच मंगलबार भएको सहमतिपछि आजदेखि तातोपानी नाका सञ्चालनमा आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । भन्सारकाअनुसार नाका पास गर्न अनुमती पाएका नेप...

  • निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्य निगमले वृद्धि गरेको हो । निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अ...

  • विवादका बीच औपचारिक रुपमा एमसीसी कार्यान्वयनमा

    काठमाडौं । विवादका बीच अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)  कार्यान्वयनमा आएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजिक एक कार्यक्रममा नेपाल र अमेरिकाका अधिकारीबीच एमसीसी सम्झौता पत्र आदानप्रदान भएपछि औपचारीक रुपमा कार्यान्वयनमा आएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन...