काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना संक्रमण महामारीको स्थिति झन् बिग्रिने सक्ने चेतावनी दिएको छ । केही देशले गतल निर्णय लिइरहेकाले महामारीको स्थीति बिग्रिने चेतावनी दिएको हो । डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले धेरै देशहरु गलत दिशामा अघि बढेकोले कोरोनाको खतार बड्दै गएकोम चिन्त...
अन्तर्राष्ट्रिय
-
-
१०४ वर्षे महिलालाले जितिन् घरमै बसेर कोरोना
काठमाडौं । १०४ वर्षे महिलाले घरमै बसेर कोरोना भाइसलाई जितेकी छन् । कोरोना संक्रमणपछि विगत तीन सातादेखि उनी घरमै बसेकी थिइन् । इङ्गल्याण्डकी ग्रेस ग्रिनउड नाम भएकी ति महिला केन्टमा बस्दै आएकी थिइन् । कोरोना संक्रमणपछि उनी ओछ्यानबाट उठ्नै नसक्ने अवस्थामा समेत पुगेकी थिइन् । तर, अहिले उनी पूर्णरुपमा ठीक भएकी छन् । आ...
-
कोरोना विरुद्धको खोप परीक्षण सफल भएको रुसको दाबी
मस्को । यति बेला विश्वका धेरै देशहरु कोरोना विरुद्धको खोप बनाउन दिनरात काम गरिरहेका । कतिले आफूले बनाएका खोप परीक्षण गरिरहेका छन् । यसैबीच रुसले आफूले बनाएको कोरोना भाइरस विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेको छ । रुसको सेचनोव विश्वविद्यालयले कोभिड १९ विरुद्धको खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेक...
-
ऐश्वर्या राय र छोरी आराध्यालाई पनि कोरोना संक्रमण पुष्टि
भारत । बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना देखिएपछि उनको परिवारको कोरोाना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा नायिका ऐश्वर्या राय बच्चन, उनकी छोरी आराध्या बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको पहिलो पटक गरिएको परिक्षणमा रिपोर्ट नेगेटिभ आएपनि दोश्रो पटक गरिएको परिक्षणमा ऐश्वर्या र आरा...
-
बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि, अस्पताल भर्ना
काठमाडौं । भारतिय अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । संक्रमण भएपछि उनि शनिवार अस्पताल भर्ना भएका छन् । अभिनेता बच्चनले सामाजिक संजाल टुइटरमा आफुलाई कोरोना पुष्टि भएको र अहिले अस्पतालमा भर्ना भएको जानकारी दिएका हुन । उनले गएको दश दिनमा आफ्नो सम्पर्कमा आएका ब्यक्तिहरुले पनि कोरोना जाँच गराउन अनुरोध सम...
-
पछिल्लो २४ घण्टामा विश्वमा संक्रमितको संख्या अहिलेसम्मकै धेरै : डब्ल्यूएचओ
काठमाडौ । पछिल्लो २४ घण्टामा विश्वभर अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । २४ घण्टामा विश्वभर २ लाख २८ हजार १०२ जना कोरोना संक्रमित भेटिएको डब्ल्यूएचओले जनाएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हाल विश्वभर कोरोनाबाट संक्रमित व्यक्...
-
नेपाल र भारतमै विरोध भएपछि जी न्यूजका प्रधानसम्पादकले माफी मागे
काठमाडौँ । भारतीय टेलिभिजन जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालसंग माफी मागेका छन् । सामाजिक संजाल टुइटरमा नेपालबारे उनले लेखेको आपत्तिजनक कुरालाई लिएर भारतमै विरोध भएपछि उनले आत्मलोचना गर्दै माफी मागेका हुन । चौधरीले भारतिय न्युज च्यानलका एकँरसंग नेपाल डराएको र सेना अघि सर्ने नपरेको भन्ने अभिब्यक्तिको ट...
-
हावाबाट पनि कोरोना फैलिन सक्छ : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हावाबाट पनि कोरोना फैलिन सक्ने बताएको छ । आफुसँग यसको केही प्रमाण भएकोले हावाबाट पनि कोरोना फैलिन सक्ने बताएको हो । डब्ल्यूएचओलाई यसअघि विश्वका ३२ देशका दुई सय ३९ वैज्ञानिकहरुले खुला पत्र लेखेर कोरोना भाइरस हावाबाट पनि फैलिन सक्ने भन्दै हालको दिशानिर्देश संशोधन गर्न ...
-
खानीमा पहिरो जाँदा ११३ भन्दा बढीको मृत्यु, दर्जनौं बेपत्ता
काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य दर्जनौं मानिसहरु हराइरहेका छन् । उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट क्षेत्रमा रहेको जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) को खानीमा पहिरो गएको बीबीसीले जनाएको छ । भारी वर्षापछि आएको पहिरोमा परी ढुङ्गा जम्मा पारिरहेका मानिसहरु पुरिए...
-
अमेरिकामा एकैदिन ५२ हजार बढी कोरोना संक्रमित भेटिए
काठमाडौं । अमेरिकामा एकैदिन ५२ हजार बढी कोरोना संक्रमित भेटिएका छन् । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५२ हजार ९ सय ८२ थप कोरोना संक्रमित भेटिएका हुन् । यससँगै अमेरिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ लाख ८२ हजार २ सय ७० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट ...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 36
- Next Page »
















