• को रोना सं क्रमितको संख्या भारतमा ३० लाख नजिक, एकैदिन ६९ हजारबढीमा सं क्रमण पुष्टि

    भारत । पछिल्लो समय को रोना सं क्रमितको संख्यामा उकालो लागेको भारतमा कोरोना सं क्रमितको संख्या तीस लाख नजिक छ । पछिल्लो २४ घण्टामा ६९ हजार ८ सय ७८ जनामा सं क्रमण देखिएसँगै सं क्रमितको संख्या तीस लाख नजिक पुगेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २९ लाख ७५ हजार ७ सय २ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ...

  • गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम

    भारत । आजादीका पिता भनेर चिनिने भारतका महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। उक्त चश्मालाई एक अमेरिकी लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले किनेको हो । अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ। एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढ...

  • कोरोना महामारी नियन्त्रण हुन दुई वर्ष लाग्नसक्छ : डब्ल्यूएचओ

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर फैलिएको कोरोना महामारी नियन्त्रण हुन अझै दुई वर्ष लाग्न सक्ने बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडनोम गेब्रियससले कोरोना निण्न्त्रणमा समय लाग्ने बताएका हुन् । अहिले सुरुमा संक्रमण बढेर केहीसमय नियन्त्रणमा आएका देशहरुमा फेरि संक्रमण बढेको घटनालाई संक...

  • कोरोना संक्रमित फेरि बढ्न थाले फ्रान्स, बेलायत र स्पेनलगायतका देशमा

    फ्रान्स । कोरोना संक्रमणबाट सुरुका दिनमा निकै नै प्रभावित भएका देशरुमा केही समय रोकिएपनि फेरि संक्रमित बढ्न थालेका छन् । लाखौको संख्यामा संक्रमित रहेका देशहरुले संक्रमितको संख्या घटेसँगै लकडाउन खुलाएर पुरानै शैलीमा काम गर्न थालेपछि फेरि संक्रमित बढ्न थालेका छन् । कोरोना संक्रमित र मृत्युले निकै आक्रान्त बनेको फ्रा...

  • कोरोना संक्रमणबाट उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु

    भारत । कोरोनाबाट संक्रमणबाट भारतको उत्तर प्रदेशका मन्त्री चेतन चौहानको मृत्यु भएको छ । १९ जुलाईमा कोरोना संक्रमण भएपछि गुरुग्राम मेदान्ता अस्पतालमा उपचाररत रहेका उनकाे उपचारकै क्रममा मृत्यु भएको हो । ७२ वर्षीय चौहानको कोरोना संक्रमणपछि अवस्था चिन्ताजनक थियो र उनलाई कृत्रिम श्वासप्रश्वास दिएर राखिएको थियो । पूर्व भ...

  • कोरोना संक्रमित पूर्वराष्ट्रिपति मुखर्जी कोमामा

    भारत । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई  कोमामा राखिएको छ । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था जटिल बनेपछि कोमामा राखिएको हो । मंगलबार उनलाई कोमामा राखिएको सेनाको रिसर्च एन्ड रिफरल अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था भने स्थिर रहेको हिन्दुस्तान टाइम्सले खबर छाप...

  • रुसले तयार गरेको कोरोनाविरुद्धको खोप केहीदिनमै प्रयोगमा ल्याइने, खोपको सुरक्षामा चिन्ता गर्नु आधारहीन भएको दाबी

    रुस । कोरोनाविरुद्धको खोप निमार्ण गरेको रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा गरिएका चिन्ताहरु आधारहीन भएको दाबी गरेको छ । आफूले परीक्षण गरेर लामो अध्ययन अनुसन्धानपछि खोप निमार्ण गरेको भन्दै यस्ता चिन्ताहरु बिल्कुलै आधारहीन भएको उसको दाबी छ । रुसले कोरोना विरुद्धको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । र...

  • भारतीय पूर्वराष्ट्रिपति मुखर्जीलाई कोरोना पुष्टि

    भारत । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना पुष्टि भएको सामाजिक सञ्जल मार्फत आज जानकारी गराएका छन् । ट्वीटरमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका उनले लेखका छन्, 'मलाई कोराना संक्रमण पुष्टि भएकाले पछिल्लो एक सातायता मेरो सम्पर्कमा आएका सब...

  • बेलायतमा फेरि भेटिए एकैदिन हजारबढी कोरोना संकमित

    बेलायत । जुन महिनापछि विस्तारै कोरोना संक्रमितको संख्या घट्दै गएको बेलायतमा फेरि संक्रमितको दर बढेको छ । गएको २४ घण्टामा १ हजार ६२ जना नयाँ संक्रमित फेला परेसँगै संक्रमितको दर बढेको हो । यो संख्या जुन महिनापछिको पहिलो हो । एकदिन अघि ७ सय ५८ जना कोरोना संक्रमित देखिएको बेलायतमा अर्को दिन भने हजार बढी देखिएका छन् । ...

  • एयर इन्डियाको जहाज दुर्घटनामा १७ जनाको मृत्यु, सयबढी घाइते

    भारत । भारतमा शुक्रबार बेलुका भएको एयर इन्डियाको हवाई जहाज दुर्घटनामा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । दुबईबाट आएको हवाईजहाज केरलाको कोझिकोड विमानस्थलमा अवतरणको क्रममा रनवेमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा परी एक सय २३ जना घाइते भएका छन्, भने क्याबिन क्रुका चार जना सदस्य सकुशल छन् । दुर्घटनामा घाइते भएका...