• कोरोनाका गम्भीर बिरामीको ज्यान जोगाउने औषधी पत्ता लगाएको अनुसन्धानकर्ताको दाबी

    बेलायत । यति विश्व कोरोना महामारीबाट गुज्रिरहेको छ । कोरोनाबाट बच्नका लागि एउटै विकल्प लकडाउन भएकाले विश्वका धेरै देश लकडाउन घोषणा गरिएका छन् । तर, बेलायतका अनुसन्धानकर्ताहरूले भने आफू कोरोनाका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि पत्ता लगाएको दाबी गरेका छन्। उनीहरुले सस्तो र व्यापक रूपमा पाइने (...

  • कोरोना संक्रमितको संख्या विश्वभर ८० लाख नाघ्यो

    काठमाडौं । कोरोनाबाट संक्रमित हुनेको संख्या विश्वभर ८० लाख नाघको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ८० लाख ३४ हजार ४ सय ६१ पुगेको छ । कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा २१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने ब्राजिलमा आठ लाख ८८ हजार भन्दा धेरै छन् ...

  • चीनमा नयाँ कोरोना संक्रमितको संख्या ७९ पुग्यो

    चीन । चीनको राजधानी बेइजिङमा नयाँ कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । सोमबार ४९ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ७९ पुगेको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सोमबार थपिएका संक्रमितमध्ये ३९ जना स्थानीय संक्रमण र १० जना विदेशबाट चीन आएका रहेका छन् । स्थानीय संक्रमणमध्ये ३६ जना बेइजिङ र ३ ज...

  • कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ९ हजार नाघ्यो

    काठमाडौं । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ सय ११ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९ हजार नाघेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार १ सय ९५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि तीन ल...

  • चीनको बेइजिङमा पुन : कोरोना संक्रमण, ११ स्थानमा लकडाउन घोषणा

    बेइजिङ । चीनको राजधानी बेइजिङमा लामो समयपछि पुन : कोरोना संक्रमण देखिएको छ । दक्षिणी बेइजिङको सिनफादी मासु बजारमा कार्यरत व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । सिनफादी मासुबजारबाट संकलन गरिएका ५ सय १७ नमुनामध्ये ४५ जनामा संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ । कोरोना संकम्रण देखिएका बेइजिङका ११ वटा आवासीय...

  • भारतमा कोरोना संक्रमितको संख्या दुई लाख नजिक

    भारत । विश्वभर फैलिएको कोरोना संक्रमणका कारण पछिल्लो समय भारतमा धेरै प्रभावित भएका छन् । संक्रमितको संख्या पनि भारतमा दुई लाख नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ लाख ९० हजार ५ सय ३५ पुगेको छ । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट पाँच हजार ३ सय ९४ जनाको मृत्यु भए...

  • जासुसी गरेको आरोपमा भारतले दुई पाकिस्तानी कूटनीतिक अधिकारीलाई देश निकाला

    भारत । भारतले दुई पाकिस्तानीक कूटनीतिक अधिकारीलाई देश निकाला गरेको छ । जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको हो । बीबीसीका अनुसार विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी जासुसीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ । ...

  • अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघ्यो

    अमेरिका । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख दुई हजार १ सय ७ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि १७ लाखको नजिक छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत...

  • ब्राजिलमा फेरी बढे कोरोना संक्रमित, एकैदिन हजार बढीको मृत्यु

    काठमाडौं । कोरोना भाइररबाट लडिरहेको ब्राजिलमा अहिलेसम्मकै बढीसंक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार बढीको मृत्यु भएको छ भने, १७ हजार बढी संक्रमित थपिएका छन् । नयाँ संक्रमित र मृतकको संख्या यो अहिलेसम्मकै उच्च हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार एक सय ७९ जनाको मृत्यु भए...

  • रुसी प्रधानमन्त्री मिखाएलले जिते कोरोना

    काठमाडौं । कोरोना भाइरसबाट संक्रमित रुसका प्रधानमन्त्री मिखाएल मिशुस्तिन निको भएर काममा फर्किएका छन् । कोरोना संक्रमणपछि अप्रिल ३० बाट उपचार गराइ रहेका उनी मंगलबार काममा फर्किएका हुन् । रुसी समाचार एजेन्सिका अनुसार उनले आफुलाई कोरोना संक्रमण भएपछि गर्न नसकेको जिम्मेवारी राष्ट्रपतिको निर्देशनमा उपप्रधानमन्त्री एनड्...