पाकिस्तान । भारतले आफ्नो भन्दै दाबी गरेको सीमानालाई पाकिस्तानले पनि आफ्नो दाबी गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेको छ । नेपालपछि पाकिस्तानले मंगलबार आफ्नो नयाँ राजनीतिक नक्सा जारी गरेको हो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्दै नयाँ राजनीतिक नक्सा जारी भएको जानकारी दिएका थिए ।...
अन्तर्राष्ट्रिय
-
-
लेबननमा शक्तिशाली विष्फोट, कम्तीमा ७० जनाको मृत्यु, हजारौं घाइते
लेबनन । लेबननको राजधानी बेइरुतमा शक्तिशाली विष्फोटन भएको छ । विस्फोटनमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ भने चार हजार भन्दा बढी घाइते भएका छन् । लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको हो । राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७ सय ५० टन अमोनिय...
-
भारतिय अभिनेता अमिताब बच्चनले २२ दिनपछि कोरोना जिते, छोरो अस्पतालमै
भारत । भारतिय लोकपृय अभिनेता अमिताब बच्चन कोरोना जित्दै अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको पछिल्लो रिर्पोट नेगेटिभ आएपछि उनी २२ दिनपछि कोरोना जितेर घर गएका हुन । आफु निको भएर घर आइसकेको खबर उनले सामाजिक संजाल ट्युटरमार्फत दिएका हुन । "मलाई अस्पतालबाट छुट्टी दिएर म घर आइसकेको छु, सबैको आर्शिवाद, प्रार्थना र अस्पत...
-
भारतका गृहमन्त्रीलाई कोरोना पुष्टि, अस्पताल भर्ना
काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना पुष्टि भएको छ । आफुलाई कोरोना भएकोबारे आइतबार उनले सामाजिक संजाल ट्युटरमार्फत जानकारी दिएका हुन । उनले आफुलाई कोरोना पुष्टी भएपछि अस्पताल भर्ना भइसकेको समेत जानकारी दिएका छन् । कोरोना पुष्टि भएपनि आफ्नो स्वास्थ्य अहिलेसम्म ठिक रहेको शाहले बताएका छन् । उनले केहि दिन य...
-
अमेरीकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघ्यो
अमेरिका । अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ५० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार ४ सय ४७ रहेको छ । त्यस्तै अमेरिकामा ४४ लाख १४ हजार ८ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोना संक्रमण तिब्र रुपमा बढीरहेको छ ...
-
रुसद्धारा दुई हप्ताभित्रै कोरोनाको भ्याक्सिन ल्याउने तयारी
एजेन्सी । कोरोना भाइरसले विश्व नै आक्रान्त पारेको छ महिना बितिसक्दा पनि यसविरुद्ध अहिलेसम्म कुनै उपचार वा भ्याक्सिन पत्ता लाग्न सकेको छैन् । विश्वका शक्तीशाली राष्ट्र कोरोनाविरुद्ध भ्याक्सिन बनाउन अहोरात्र खटिरहेको भएपनि खासै सन्तोषजनक खबरहरु नआएका बेला रुसले भने केहि आसा देखाएको छ । अन्र्तराष्ट्रिय समाचार एजेन्सी...
-
डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारलाई कोरोना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्राइनलाई कोरोना पुष्टि भएको छ। केही दिनअघि युरोप भ्रमणबाट फर्किएका ओब्राइनलाई सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनलाई सामान्य लक्षणहरू देखिएको र आफूलाई आइसोलेसनमा राखेर काम गरिर...
-
मुख्यमन्त्री चौहानमा कोरोना पुष्टि, अस्पताल भर्ना
भारत । भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना पुष्टि भएको छ । शनिवार दिउँसो उनले सामाजिक संजालमार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन । मुख्यमन्त्री चौहानले ट्वीट गर्दै डाक्टरहरुको सल्लाह अनुसार आफु डेडिकेटेड चिरायु अस्पताल भोपालमा भर्ना हुन गइरहेको समेत बताएका छन् । उनले आफ्नो...
-
अक्सफोर्ड विश्वविद्यालयले बनायो कोरोनाविरुद्धको भ्याक्सिन, डब्ल्यूएचओले दियो बधाई
काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कोरोनाविरुद्धको भ्याक्सिन बनाएका छन् । उनीहरुले बनाएको भ्याक्सिन परीक्षण गर्दा आशालाग्दो देखिएको छ । भ्याक्सिन निर्माण गरेको भएपनि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको बताइएको छ । कोरोना संक्रमण पछि विभिन्न देशका वैज्ञानिकहरु भ्याक्...
-
भारतमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो, एकैदिन ४० हजार बढीमा संक्रमण पुष्टि
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४० हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ११ लाख नाघेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा ध...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 36
- Next Page »

















