काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतको मध्य प्रदेशमा एक डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्टर शत्रुघ्न पञ्जवानी रहेका छन् । बीबीसी हिन्दीका अनुसार भाइरसको संक्रमण पुष्टि भएपछि उपचाररत उनको बिहिबार विहान मृत्यु भएको बताइएको छ । यो खबर बारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभि...
अन्तर्राष्ट्रिय
-
-
५० भन्दा बढि डाक्टरहरु पक्राउ
काठमाडौं । कोरोना माहामारीले विश्वभर त्रास फैलाएको छ । खासगरी कोरोनाबिरुद्ध डाक्टरहरु पहिलो मोर्चामा रहेर यसबिरुद्ध लडिरहेका छन् । तर, कतिपय देशहरुमा डाक्टरलाई नै असुरक्षा भएका खबरहरु पनि आइरहेका छन् । कोरोनाले विश्वमा दर्जनौं स्वास्थ्यकर्मीहरुको ज्यान पनि गएको छ । कोरोना संक्रमितको उपचार गर्दा डाक्टरहरुलाई चाहिने...
-
ट्रम्पले आफ्नो कम्पनीबाट १५ सय कर्मचारी हटाए
अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निजी कम्पनीबाट १५ सय कर्मचारी हटाएका छन् । कोरोना भाइरसको महामारीसँगै व्यापार घाटामा गएको भन्दै ‘ट्रम्प अर्गनाइजेसन’ नामक उनको कम्पनीका १५ सय कर्मचारी हटाइएका हुन। ट्रम्पका अमेरिका र क्यानडास्थित होटेलमा कार्यरत कर्मचारीलाई हटाइएको हो । न्युयोर्क, कोलम्बिया,...
-
लकडाउनको उलंघन गर्नेलाई गोली हान्ने आदेश
फिलिपिन्स । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउनको उलंघन गर्नेलाई गोली हान्ने आदेश दिएका छन् । देशकै सबैभन्दा ठुलो र बढि जनसंख्या रहेको लुजोनको टापुमा लागू गरिएको लकडाउनमा समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न उनले सेना र प्रहरीलाई आदेश दिएका छन् । सबैभन्दा बढि जनसंख्या रहेकाले लुजोनमा कोरोना...
-
कोरोनाबाट सबैभन्दा बढि पीडित इटालीमा ‘लकडाउन’ अवधि थपियो
इटाली । कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढि पीडित इटालीमा ‘लकडाउन’ अवधि थप गरिएको छ । तीनसाता लकडाउन गर्दा पनि संक्रमण नियन्त्रणमा नआएपछि इटालीले ‘इस्टर’ अर्थात् अप्रिल १२ सम्म ‘लकडाउन’ अवधि थप गरेको हो । लकडाउन अवधि थप गरेपछि सरकारले देशैभरी अत्यावश्यकबाहेक कसैलाई पनि बाहिर निस्कन दिएको छैन । हरेक ठाँउमा सुरक्...
-
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ३ हजार नाघ्यो, २लाखको मृत्यु हुनसक्ने चेतावनी
अमेरिका । अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । जोन हप्किन्स युनिभर्सिटीको ताजा आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कूल ३ हजार ८ व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । जसमा सबैभन्दा धेरै मुत्युहुनेको संख्या न्यूयोर्क सिटीमा छ । जहाँ ९ सय १४ व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भए...
-
स्पेनमा २४ घण्टामा ८ सय बढीले ज्यान गुमाए,
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा मात्रै पछिल्लो २४ घण्टामा ८ सय १२ जनाले ज्यान गुमाएका छन् । भाइरसबाट संक्रमितहरु मध्ये २४ घण्टामा ८ सय १२ जनाको ज्यान गएको स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । मन्त्रालयका अनुसार पछिल्लो दुई दिनको तुलनामा २४ घण...
-
इजरायलका प्रधानमन्त्री पनि आइसोलेसनमा
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पनि कोरोना भाइरसको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । उनका सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । सल्लाहकार पाउक गत साता संसद्मा नेतान्याहूसँगै उपस्थित भएकाले संक्रमण संभावना रह...
-
स्पेनमा एकै दिन ८ सय बढिको मृत्यु, ४ नेपाली पनि संक्रमित
स्पेन। कोरोना भाइरसले सारा विश्व पीडित छ । दिन प्रतिदिन मृत्यु हुनेको संख्या बढिरहेको छ । कोरोनाको मारमा रहेको स्पेनमा २४ घण्टामा आठ सय ३२ जनाको मृत्यु भएको छ । अन्र्तराष्ट्रिय समाचारहरुमा जनाइए अनुसार स्पेनमा यो अहिलेसम्मकै उच्च मृत्युदर हो । स्पेनको स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार शनिवार साँझसम्म ५ हजार...
-
कोरोनाबाट अमेरिकामा एकैदिन ४ सय जनाको मृत्यु, संक्रमितको संख्या लाख नाध्यो
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण यतिबेला अमेरिकामा पनि तिब्र रुपमा फैलिएको छ । केही दिन अघिसम्म सामान्य रहेको अमेरिकामा यतिबेला भने तिब्र रुपमा फैलिदै गएको छ । अमेरिकामा शुक्रबार मात्रै संक्रमणबाट ४ सय जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको सख्यां १ हजार ६ सय ९...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 36
- Next Page »
















