काठमाडौं । एसियाका सबैभन्दा धनाड्य ब्यक्ति एवम् प्रसिद्ध कम्पनी अलिबाबाका संस्थापक ज्याक माले कोरोना भाइरसबाट बच्नका लागि अमेरिकालाई ठुलो मात्रामा सहयोग गरेका छन् । सोमबार बिहान ज्याकले अमेरिकालाई १० लाख मास्क र ५ लाख टेस्टिङ किट सहयोग पठाएका हुन । चीनको सांघाईमा चाइना इस्टर्न एयरलायन्समार्फत अमेरिका पठाउन लागि...
अन्तर्राष्ट्रिय
-
-
कोरोनाका कारण बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यो संगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । मृतकका संख्यामा एकैदिन दोब्बरले वृद्धि भएपछि त्यहाँ यसबारे थप चिन्ता उत्पन्न भएको छ । बेलायती संचारमाध्यमहरुका बेलायतमा ३७ हजार ७ सय ४६ व्यक्तिको स्वास्थ्य परीक्षण गरिए...
-
कोरोना भाइरसबाट चीन उम्किदै इटाली भाँसिदै
काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसले अहिले सकैभन्दा बढि आक्रान्त इलटीलाई पारेको छ । समाचारमा आएका पछिल्ला रिर्पोट अनुसार चीन कोरोना भाइरसबाट उम्किदै छ भने इटली भाँसिदै छ । कोरोना भाइरसबाट इटलीमा अहिले सबैभन्दा बढी १७ हजार ७५० संक्रमित रहेको तथ्याङ्क बाहिरिएको छ । विश्वस्वास्थ्य संगठनका अनुसार इटली अहिले सबै...
-
इटलीमा कोरोनाको संक्रमण डरलाग्दो, एकै दिन २ सय ५० को मृत्यु
काठमाडौं । चीनबाट सुरु भएको कोरोनाको संक्रमण युरोपेली देश इटलीमा डरलाग्दो गरी फैलिरहेको छ । इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । चीनपछि इटलीमा डरलाग्दो गरी फैलिएको यो संक्रमणका लागि एकै दिन यति धेरै व्यक्तिको मृत्यु भएको यो हालसम्मकै पहिलाे घटना हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले...
-
अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना भाइरस संक्रमणको पुष्टि
काठमाडौं । अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । शुक्रबार विहान आफू उठ्दा ज्वरो आएको र घाँटी दुखेको गृहमन्त्री डटनले उल्लेख गरेका छन् । त्यसपछि तुरुन्तै क्वीन्सल्याण्ड स्वास्थ्य विभागमा सम्पर्क गरेर कोरोना भाइरस संक्रमण परीक्षण गराएका उनमा पोजेटिभ रिपोर्ट आएको हो । गृहमन...
-
फिलिपिन्सका राष्ट्रपतिद्धारा कोरोना संक्रमणको परीक्षण
काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरेले कोरोना भाइरस संक्रमणको परीक्षण गराएका छन् । आफुलाई कोरोनाको संक्रमण भए नभएको बारे परीक्षण गराएका हुन् । फिलिपिन्समा कोरोना संक्रमिणको संख्या बढ्न थालेपछि सरकारले स्वास्थ्य संकटकालको घोषणा गरेको छ । अहिले सम्म दुई जनाको मृत्यु भइसकेको छ भने २ सय जनामा संक्रमण देखि...
-
बेलायतकी स्वास्थ्यमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण
काठमाडौं । बेलायतकी स्वास्थ्यमन्त्रीलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको बेलायतीसंचारमाध्यमहरुले जनाएका छन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले पनि आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । ६२ वर्षीया मन्त्री डो...
-
चिनियाँ राष्ट्रपति सी कोरोना भाइरसको उद्गमस्थल वुहानमा
वुहान । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानको भ्रमण गरेका छन् । मंगलबार बिहान कोराना भाइरसको संक्रमण फैलिएको स्थल वुहानमा राष्ट्रपति सी पहिलो पटक पुगेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । गत डिसेम्बरमा सो ठाउँबाट कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको थियो । त्यहाँ राष्ट्रपत...
-
नेपालसहित १४ देशका नागरिकलाई कतारमा आजबाट नो इन्ट्री, किन थाहा पाउनुहोस
काठमाडौं । कोराना भाइरस झन जटिल हुन नदिन धेरै देशहरुले उच्च सर्तकता अपनाइरहेका छन् । यसैक्रममा कतारले पनि कोराना भाइरस भित्रिन नदिन र थप क्षती हुन नदिन उच्च सर्तकता अपनाएको छ । उसले आजैदखि लागु हुनेगरी नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक...
-
रोहिंग्यामाथि नरसंहार गरेको भन्दै म्यानमारकी नेतृ सुकीको नोबेल शान्ति पुरस्कार खोसियो
काठमाडौं । म्यानमारका रोहिंग्या मुसलमानको नरसंहार गरेको भन्दै म्यानमारकी नेतृ आङ साङ सुकीलाई दिइएको नोबेल शान्ती पुरस्कार खोसिएको छ । द सिटी अफ लन्डन कर्पोरेसनले म्यानमारकी नेतृ सुकीलाई प्रदान गरेको सम्मान फिर्ता लिएको हो। म्यानमारका रोहिंग्या समुदायमाथि चरम अन्याय गरेको आरोपमा सुकीलाई गत डिसेम्बरमा द हेगको अन्तर...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 36
- Next Page »


















