• २० करोड मान्छेको ज्यान लिने प्लेगको दुई हजार वर्षको इतिहास

    काठमाडौं । सुरूमा जीउ कटकटी खायो। त्यसपछि सानो केराउको दानाजात्रा गिर्खाहरू देखा परे। विस्तारै ती गिर्खा स्याउजत्रै ठूलो हुँदै छालाको पत्र फुटाएर उछिट्टिएलाझैं भयो। जसै रोग जीउभरि फैलियो, बिरामीहरूले रगत बान्ता गर्न थाले। अन्तिम चरणमा, रोग लागेकामध्ये धेरै जना मृत्युको मुखमा पुगे। चौधौं शताब्दीमा युरोपभरि फैल...

  • चीनमा दुई महिनाको लक डाउनपछि आजदेखि बस चल्न थाले

    काठमाडौं । दुई महिना लामो लक डाउन पछि वुहानमा आजदेखि सार्वजनिक बस चल्न थालेका छन् । कोरोना भाइरसको उदगम थलोका रुपमा चिनिने चीनको हुबेई प्रान्तको राजधानी वुहानमा आजदेखि बस चल्न थालेका हुन्। चीनिया समाचारका अनुसार त्यहाँका ११७ रूटमा बस सञ्चालनमा आएका छन् । स्वास्थ्य सुरक्षाका लागि हरेक बसमा ड्राइभरसँगै सुरक्षा निरीक्ष...

  • पूर्वमुख्यमन्त्रीको कार्यक्रममा सहभागि पत्रकार कोरोना संक्रमित

    भारत । कोरोनाका समाचार लेख्ने पत्रकार नै भारतमा संक्रमित भएका छन् । बुधबार भारतको मध्य प्रदेशको राजधानी भोपालमा एक पत्रकार नै कोरोना संक्रमति पाइएका हुन । उनि पाँच दिनअघि पूर्व मुख्यमंत्री कमलनाथको पत्रकार सम्मेलनमा सहभागि भएका थिए । आफ्नो कार्यक्रममा सहभागि पत्रकार नै कोरोना संक्रमित भएपछि कमलनाथ आफै आइसोलेट भएक...

  • आजै मध्यरातीदेखि भारत २१ दिनसम्म पुर्ण ‘लक डाउन’ 

    भारत । कोरोना भाइरसका कारण भारतलाई २१ दिनसम्म लकडाउन गर्ने घोषणा गरिएको छ । मंगलबार राष्ट्रका नाममा संवोधन गर्दै भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आजै राती १२ बजेदेखि लागु हुनेगरी पुरै भारत ‘लक डाउन’ हुने घोषणा गरेका हुन । कोरोना भाइरसबाट भारतलाई बचाउनका लागि पुरै देशलाई २१ दिनसम्म लक डाउन गर्ने निर्णय गरिएक...

  • श्रीलंकामा सरकारद्धारा कर्फ्यूको घोषणा

    काठमाडौं । श्रीलंका सरकारले शुक्रबार साँझदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ। विश्वभर फैलिएको कोरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गरेका हुन्। कर्फ्यू जारी भएसँगै त्यहाँ सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै सुचारू गर्ने ...

  • निर्भयाका चारै बलात्कारीलाई बिहानै नास्ता दिएर फाँसी

    नयाँदिल्ली । भारतमा भएको एउटा सामुहिक बलात्कारकाण्डका दोषी चारजनालाई फाँसी दिइएको छ । आठ बर्षअघि २३ बर्षीया निर्भयालाई सामुहिक बलात्कार गर्ने ४ जना भारतको तिहाड जेलमा शुक्रबार बिहान फाँसी दिएको हो । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको भारतिय संचारमाध्यमहरुले...

  • कोरोनाको मारमा रहेको चीनमाथि अर्को विपत्ति, बिहानै गयो ठुलो भुकम्प

    काठमाडौं । कोरोनासँग लडिरहेको चीनमाथि फेरी अर्को विपत्ति आइपरेको छ । शुक्रबार बिहानै कारोनाको उद्गमस्थल चीन केन्द्रविन्दु भएर  ठुलो भूकम्प गएपछि अर्को विपत्ति आइपरेको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, चीनको नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्...

  • भारतिय महानायक अमिताभ बच्चनले बताए कोरोनाबाट बच्ने तरीका (भिडियोसहित)

    काठमाडौं । भारतिय महानायक अमिताभ बच्चनले कोरोना भाइरसबाट बच्ने तरीका बताएका छन् । युनिसेफ भारतका गुडविल एम्बेसडर समेत रहेका बच्चनले कोरोनाबाट कसरि बच्ने भन्नेबारे केहि तरीकाहरु सहितको एक भिडियो सन्देश दिएका हुन । महानायक बच्चनले दिएको भिडियो सन्देशमा कोरोनालाई हराउन सबैसंग अपिलसमेत गरेका छन् । १ मिनेट ६ सेकेण्ड...

  • भारतमा कोरोना आशंका गरिएका व्यक्तिद्धारा आत्महत्या

    काठमाडौं । कोरोनाको आशंका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । विरामी भएर अस्पताल भर्ना भएका एक व्यक्तिले भारतमा  अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका हन् । संक्रमणको आशंकापछि दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय एक युवकले आत्महत्या गरेको बताइएको छ । उनले किन आत्महत्या गरेका हुन् भन्ने बारेम...

  • कोरोना फैलाएको भन्दै चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दर्ता, सुनुवाइ अप्रिल ११ मा हुने

    काठमाडौं । कोरोना भाइरस फैलाएको भन्दै चिनियाँ राष्ट्रपति सी जिनपिङविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । राष्ट्रपतिसंगै भारतका लागि चिनियाँ राजदूत सन बेई डोंग विरुद्ध पनि सोमबार भारतको बिहार स्थित मुज्जफुर अदालतमा मुद्दा दर्ता गरिएको हो । अधिवक्ता सुधीर कुमार ओझाले उनिहरुबिरुद्ध कोराना भाइरसको अविस्कार गरी विश्व...