फ्रान्स । फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ। रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए। तर त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधन...
अन्तर्राष्ट्रिय
-
-
भारतमा ५ महिना पछि खुले मेट्रो रेल
भारत । कोरोना महामारीका कारण बन्द भएको मेट्रो रेल करिब ५ महिनामा पछि खुलेको छ । भारतमा मार्चदेखि बन्द रहेका मेट्रो रेलहरू सोमबार बिहानबाट सुरु भएका हुन् । भारतको राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ। यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा ...
-
यो तस्बिरमा कतिवटा गोही देख्नुहुन्छ ? एउटा अदभुत तस्बिर
यो तस्बिरमा तपाईँ कतिवटा गोही देख्नुहुन्छ ? सयवटा ? गन्न अलमल भयो भने दोहोर्याउन पनि पाउनुहुन्छ। किनभने यो भाले घडियाल गोहीको जीउमा बच्चाहरू चढेका छन् र ती खप्टिएका पनि छन्। यो तस्बिर धृतीमान मुखर्जीले भारतको चम्बल अभयारण्यमा खिचेका हुन्। यस वर्ष आयोजित वाईल्डलाईफ फोटोग्राफर अफ त यिअर (वाईप...
-
भारतमा कोरोना संक्रमितले रेकर्ड राख्दै, बुधबार भेटिए अहिलेसम्मकै धेरै
भारत । भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । बुधबार मात्रै अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । बुधबार भारतमा ८३ हजार २९ जना नयाँ संक्रमित भेटिएका छन् । योसंख्या अहिलेसम्मकै धेरै हो । यो संख्याले भारतमा कोरोनाको संक्रमण अझै तीब्र गतिमा फैलिरहेको छ भन्ने तर्फ ईंगित गरेको छ। भारतमा भेटिए...
-
डब्ल्यूएचओले भन्यो : कोरोना विरुद्धको खोपलाई अनुमति दिन हतार नगर्नु
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना विरुद्धको खोपलाई अनुमति दिन हतार गर्न नहुने बताएको छ । अहिले विभिन्न देशले बनाएका खोप परीक्षणकै क्रममा रहेकाले तत्काल अनुमति दिन नहुने बताएको हो । कोरोना विरुद्धको खोपलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौ...
-
कोरोना संक्रमण देखिएका भारतका पूर्वराष्ट्रपतिको निधन
काठमाडौँ । कोरोना संक्रमण देखिएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले सामाजिकसंजाल मार्फत केहिबेर अघि पुष्टि गरेका छन् । पूर्वराष्ट्रपति मुखर्जीलाई केही दिनअघि सैनिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिष्कको सर्जरी गर्नु...
-
फेरि तनाब बढ्यो भारत र चीनको सीमा लद्दाखमा
भारत । भारत र चीनको सीमा नाका लद्दाखमा फेरि तनाब बढेको छ । शनिबार र आइतबार राति चिनियाँ जनमुक्ति सेनाले पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेपछि तनाब बढेको हो आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्, 'अगस्ट २९ र ३० को राति चिनियाँ जनमुक्ति सेन...
-
कोरोना रोक्न लगाइएका प्रतिबन्धविरुद्ध बेलायतमा हजारौंको प्रदर्शन
बेलायत । बेलायतमा डब्ल्यूएचओ र सरकारले कोरोना रोक्नका लागि लगाएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएको छ । बेलायतमा कोरोना रोक्न ठूलो संख्यामा आममानिसलाई भ्याक्सिन लगाउने कदमविरूद्ध हजारौंले प्रदर्शन गरेका हुन् । लण्डनको ट्राफाल्गर स्क्वायरमा शनिबार दिउँसो बेलायतका विभिन्न ठाउँबाट आएका उनीहरू प्रदर्शनमा सहभागि भएका थिए ...
-
पत्याउनुहुन्छ ! दिल्लीदेखि लण्डनसम्म बस सेवा सुरु हुँदै, जसले १८ वटा देश घुमाउँदै ७० दिनमा लण्डन पुर्याउनेछ
बसमै विश्वरका केहि सुन्दर देशहरुको यात्रा गर्दै लण्डनदेखि छिमेकी देश भारत आउन सकिन्छ होला र ? सुन्दा अचम्म र असम्भव जस्तै लाग्ने यो कुरा भने साँचो हो । अबको केहि महिनामा बेलायतको लण्डनबाट भारतको दिल्लीसम्म बस यात्रा सुरु हुने भएको छ । एक अभियान कम्पनी, एडवेंचर्स ओवरल्याण्डले यो निकै लामो बस सेवा अँग्रेजी नयां...
-
स्वास्थ्यमा समस्या भएपछि जापानका प्रधानमन्त्री सिन्जोले दिए राजीनामा
जापान । जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । बिरामी भएपछि उनले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिएका हुन् । ६५ वर्षीया उनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् । केहि समय अघिदेखि स्वास्थ्यमा समस्या भएका उनले आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर राजीन...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 36
- Next Page »
















